मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

द भ्वाईस अफ नेपाल सिजन ५ः दमकबाट बिनोद राई जिताउ अभियान

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष १२, बिहीबार २०:००
in मनोरन्जन, समाचार, सहित्य र कला
0
द भ्वाईस अफ नेपाल सिजन ५ः दमकबाट बिनोद राई जिताउ अभियान
169
SHARES
529
VIEWS
Spread the love

दमक – द भ्वाईस अफ नेपाल सिजन-५ अन्तर्गत टप-८ मा रहनुभएका गायक वेद प्रसाद राई (बिनोद राई) लाई टप–४ मा पुर्याएर बिजेता बनाउन यतिवेला झापा, इलाम र मोरङका संगीतप्रेमीहरु एक जुट भएका छन् ।

गायक नन्दु गुरुङको सक्रियतामा सिद्धान्त खङ्का, तारवीर पाण्डे, सुरेश धिमालसहित कालाकार मौमस राई, इन्द्र बेकामे, कृष्ण घिभिमरे, चोमु शेर्पा, जीवन बराल, वीरु स्वमी, रुद्रश्वोर राई लागयत दर्जनौ संगीतप्रेमीहरुले दमकबाट बिनोद राई जिताउ अभियान सञ्चालन गरेका छन् ।

मोरङको पथरीशनिश्चरे निवासी गायक राईले दमकमा लामो समय संगीतक्षेत्रमा अध्ययन गरेका छन् । उनले द भ्वाईस नेपालको टप–८ मा उत्कृष्ट र दमदार गीतहरु प्रस्तुत गरिसकेका छन् ।

बिनोद राई जिताउ अभियानका संयोजक गायक नन्दु गुरुङका अनुसार उनलाई टप–४ मा पुर्याउनका लागि भोटिङको समय तोकिएको छ । भोटका लागि गायक राई नेपाल र नेपाल बाहिर रहने शुभेच्छुकहरुलाई अलग अलग व्यवस्था मिलाइएको छ । भोटका लागि यस्तो छः

द भ्वाईस अफ नेपाल सिजन ५ का कोच गायीका मिलन नेवारका टीमभित्र रहेका गायक बिनोद राईलाई सिजन ५ को बिजेता बनाउन अभियानमा छौ, अभियानकर्मी गुरुङले भने । उनका अनुसार दमकबाट सुरु भएको अभियानमा इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर लगायत सवै जिल्ला र देशभरीका संगीतकर्मी तथा संगीतका शुभेच्छुकहरुमा बिनोद राईलाई भोट गर्न अभियान सञ्चालन गर्ने तयारीमा छौं ।

यसैगरी, गायक राईको गृह नगर पथरीशनिश्चरेबाट पनि बिनोद राई जिताउ अभियान सुरु भएको छ । त्यहाँका संगीतप्रेमी आफन्त तथा शुभेच्छुकहरुको सक्रियतामा बिनोद राई जिताउ अभियान सुरु गरिएको हो ।


Spread the love
Previous Post

ढलान हुने अवस्थाको पुल भत्कियो

Next Post

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० पुष १२, बिहीबार २०:००
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० पुष १२, बिहीबार २०:००
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० पुष १२, बिहीबार २०:००
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० पुष १२, बिहीबार २०:००
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० पुष १२, बिहीबार २०:००
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० पुष १२, बिहीबार २०:००
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!