मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शिक्षकहरूका लागि सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण समापन समाराेह सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण ७, आईतवार २१:४६
in Banner News, कोशी प्रदेश, शिक्षा, समाचार
0
शिक्षकहरूका लागि सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण समापन समाराेह सम्पन्न
177
SHARES
554
VIEWS
Spread the love

विजयकुमार अधिकारी, कमल, ७ साउन : प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजना तथा कमल गाउँपालिका, कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, गौरीगन्ज गाउँपालिका, भद्रपुर नगरपालिका र शिवसताक्षी नगरपालिकाको प्रायोजनमा क्रमबद्ध रूपमा शिक्षकहरूका लागि सहभागीहरूको भौतिक तथा भर्च्युअल दुवै प्रकारको उपस्थितिमा बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, गौरीगन्ज गाउँपालिका आदि स्थानहरूमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण IT MTOT ८० घन्टे कार्यशालाको समापन समारोह आज कमल-२, क्याम्पास्थित श्री कमला मदनआश्रित स्मृति मा.वि. को सभाहलमा सम्पन्न भएको छ ।

गत जेठ ५ गतेदेखि सञ्चालित उक्त कार्यशालाबाट तीन दर्जन बढी शिक्षकहरूले तालिम प्राप्त गर्नुभएको छ । कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्य, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालको विशेष आतिथ्य तथा प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा सञ्चालित आजको प्रशिक्षण समापन कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रमुख अतिथिको मन्तव्य, भूपति बस्यालले विशेष अतिथिको मन्तव्य तथा टीका सुवेदीले सभाध्यक्षको मन्तव्य प्रकट गर्नुभएको थियो ।

त्यसै गरी एसटीएफटी प्रदेश नं. १ का अध्यक्ष बालकुमार रेग्मी, एसटीएफटी केन्द्रीय प्राविधिक समिति संयोजक घनश्याम अधिकारी, कमल गाउँपालिका शिक्षा शाखाका प्रा.स. रबिन गौतम, नेल्टा झापाका संयोजक धर्मेन्द्र भट्टराई, कमला मदनआश्रित स्मृति मा.वि. कमल-२ का प्रधानाध्यापक हिमप्रसाद दाहाल, शहीद धर्मभक्त मा.वि. कमल-३ का प्रधानाध्यापक मधुसुदन अधिकारी, नरेन्द्रजनता मा.वि. कमल-१ का प्रधानाध्यापक बद्री कार्की लगायतले मन्तव्य प्रकट गर्नुभएको थियो भने प्रेम कटुवाल, .गीता गुरुङ, कर्मा शेर्पा, खेम लिम्बू, महेन्द्र राई, डिकबहादुर लिम्बू, प्रकाश दाहाल लगायतले विषयगत प्रविधियुक्त प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त समारोहमा एसटीएफटी झापाकी उपाध्यक्ष मैया दाहालले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एसटीएफटी झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो ।


Spread the love
Previous Post

वडाध्यक्षको सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बीमा

Next Post

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० श्रावण ७, आईतवार २१:४६
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० श्रावण ७, आईतवार २१:४६
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० श्रावण ७, आईतवार २१:४६
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० श्रावण ७, आईतवार २१:४६
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० श्रावण ७, आईतवार २१:४६
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० श्रावण ७, आईतवार २१:४६
Next Post
दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!