मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पर्साका वरिष्ठ कृषि विकास अधिकृत भ्रष्टाचारमा दोषी ठहर, ६ महिना कैद हुने

१ जेष्ठ २०८०, सोमबार

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १, सोमबार २१:५६
in Banner News, समाचार
0
पर्साका वरिष्ठ कृषि विकास अधिकृत भ्रष्टाचारमा दोषी ठहर, ६ महिना कैद हुने
164
SHARES
513
VIEWS
Spread the love

काठमाडौं,

जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोही मुद्दामा अन्य चारजनालाई पनि सजाय सुनाइएको छ भने एकजनाले सफाइ पाएका छन् ।

विशेष अदालतले सिन्हालाई ६ महिना कैद हुने फैसला गरेको छ । उनलाई एक लाख ४६ हजार रुपैयाँभन्दा बढी जरिवाना तथा उति नै रकम असुलउपर गर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

विशेषका न्यायाधीशद्वय बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले सोमबार यस्तो आदेश दिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका सब इन्जिनियर राकेशकुमार महतोलाई पनि एक वर्ष कैद हुने फैसला भएको छ ।

यस मुद्दामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यान्वयन इकाइका सञ्चालक समिति अध्यक्ष रामेश्वर महतो कोइरीलाई पनि सजाय सुनाइएको छ । उनलाई तीन लाख ६७ हजार जरिवाना र त्यति नै रकम जफत हुने फैसला भएको हो ।

यसैगरी, दुईजना निर्माण व्यवसायीलाई पनि जरिवाना तथा असुलउपर गर्ने फैसला भएको छ । नितु कन्स्ट्रक्सनका सञ्चालकहरू रामलाल राउत कुर्मीलाई ५४ हजार ४ सय २३ रुपैयाँ जरिवाना र यति नै रकम जफत गर्ने तथा अर्का निर्माण व्यवसायी सन्नी यादवलाई पनि ९२ हजार ८ सय रुपैयाँ जरिवाना तथा उति नै रकम जफत गर्ने फैसला भएको छ ।

यस मुद्दामा लेखापाल सत्यनारायण सहनीले भने सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विपक्षी बनाउँदै ९ जेठ ०७६ मा मुद्दा दायर गरेको थियो ।

पर्सास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ (तरकारी जोन) मा उल्लेखित पदाधिकारीहरूले भ्रष्टाचार गरेको भेटिएको थियो । आर्थिक वर्ष ०७४-७५ को बजेटबाट कार्यालय प्रांगणमा निर्माण र मर्मत कार्य गर्दा लगत टुक्र्याएर, निर्माण व्यवसायीहरूसँगको मिलेमतोमा सीमित प्रतिस्पर्धा गराई काम गरेको आरोप अख्तियारको थियो ।

सो काम पनि न्यून गुणस्तरको भएको र निर्माणसम्बन्धी कागजात पनि किर्ते गरेको दाबीसहित चार वर्षअघि मुद्दा दायर भएको थियो । जसमा आंशिक ठहर हुने फैसला भएको हो ।


Spread the love
Previous Post

छात्रालाई साइकल वितरण

Next Post

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० जेष्ठ १, सोमबार २१:५६
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० जेष्ठ १, सोमबार २१:५६
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० जेष्ठ १, सोमबार २१:५६
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८० जेष्ठ १, सोमबार २१:५६
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८० जेष्ठ १, सोमबार २१:५६
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८० जेष्ठ १, सोमबार २१:५६
Next Post
लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!