मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमल गाउँपालिकाकी उपाध्यक्षबाट विद्यालयहरूलाई दान-पेटिका वितरण

दमक पोष्ट by दमक पोष्ट
२०७९ चैत्र ३०, बिहीबार २१:४०
in Banner News, कोशी प्रदेश, समाचार, समाज
0
कमल गाउँपालिकाकी उपाध्यक्षबाट विद्यालयहरूलाई दान-पेटिका वितरण
169
SHARES
528
VIEWS
Spread the love

कमल, ३० चैत । झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आफ्ना पति स्व. धनप्रसाद तिवारीको नवौँ स्मृति-दिवसको अवसरमा कमल गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरू तथा कमल गाउँपालिका कार्यालयलाई दान-पेटिकाहरू वितरण गर्नुका साथै प्रत्येक दान-पेटिकामा रू ५०० का दरले दान समेत गर्नुभएको छ।

उक्त दानपेटिकाबाट सङ्कलित रकमबाट विद्यालयहरूले विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को अध्यक्षतामा सञ्चालित स्व. धनप्रसाद तिवारी स्मृति-दिवस तथा दान-पेटिका वितरण कार्यक्रममा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्षहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामूहिक राष्ट्रिय गानपश्चात् स्व. धनप्रसाद तिवारीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । उक्त कार्यक्रममा गोविन्द तिवारीले आफ्ना दाजु स्व. धनप्रसाद तिवारीको सामाजिक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कमल गाउँपालिका शिक्षा शाखाका प्रा.स. रबिन गौतमले गर्नुभएको थियो ।

 


Spread the love
Previous Post

सेनाको हवाइ आक्रमणबाट १०० जनाको मृत्यु

Next Post

दमक क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा बस्नेत निर्वाचित

सम्बन्धित समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०७९ चैत्र ३०, बिहीबार २१:४०
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ चैत्र ३०, बिहीबार २१:४०
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ चैत्र ३०, बिहीबार २१:४०
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ चैत्र ३०, बिहीबार २१:४०
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ चैत्र ३०, बिहीबार २१:४०
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ चैत्र ३०, बिहीबार २१:४०
Next Post
दमक क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा बस्नेत निर्वाचित

दमक क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा बस्नेत निर्वाचित

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!