मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाकी मानुषी कोइराला को हुन् ? स्केच आटिस

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन २३, मंगलवार १८:४७
in Banner News, बिचार, समाज, सहित्य र कला
0
झापाकी मानुषी कोइराला को हुन् ? स्केच आटिस
167
SHARES
521
VIEWS
Spread the love

दुई बर्ष अगाडी कोरोना कहर थियो अध्ययान थिएन खेल्नुपर्ने पनि थिएँन न मामली जानु थियो न अन्त्य कतै अलमलमा थिन झापाकी मानुषी कोइराला ।

समय कति हो कति तर समय संग खेल्न मन थियो मानुषीलाई धेरै तर कसरि मनमा असंख्य प्रश्न उतर कतै थिएँन थियो त समय अनि पनि समय ।

लेखन मन थियो कनिकुथी लेखन खोज्थिन तर साहित्य लेख्छु भन्दा लेखिने कुरा पनि त भएन अनि मानुषी खोज्न थालिन आफै गर्छु भन्दा गर्ने काम । सानै देखि चित्रकलामा पनि रुची राखने मानुषी उनि निष्कर्षमा पुगिन कोरना कहरलाई चित्रकला गरेर समय सदुपयोग गर्ने भनेर ।

बिहान उठेर पिल्सिंग र सादा पाना बोकेर चित्र बनाउन थाल्थिन चित्र बनेन चित्र जस्तै मात्र बने तर मानुषी हरेश नखाई समय संगै पिल्सिंगको रङ्ग संग खेल्न थालिन यति अतोचित भएर लागिन मानुषी बुवा लक्ष्मी र आमा सबिनाले एकोहोरिएको देखेर गालिगर्नु हुन्थियो एकछिन रोकिन्थिन तर मानुषीको मनले कहा मान्थियो र पुनस् लागिहाल्थिन चित्र कोर्न ।

कलेज लाग्ने कुरा नै थिएन मानुषीले रङ्ग संग खेल्न थालेको केहिहप्तामा नै सादा पेपरमा फोटो स्केज बन्न थालिसकेको थियो । पहिलो स्केज बन्यो आफनै भगवान रुपी आमाबाबु लक्ष्मीप्रसाद र सबिनाको ।

आमाबुबाको स्केज बनाएर परिवारमा देखाए पछी स्याबासी पाइन मानुषीले अनि केहिगर्न सकिन्छ गर्नुपर्छ भन्ने लाग्यो मानुषीलाई उनि अतित सम्झिन्छिन् । अहिले झापाको चिरपरिचित मानुषी कोइराला स्केच आटिस बनिसकेकी छिन् ।

मानवले भाषा र लिपिको आविष्कार गर्नुभन्दा अगाडिदेखि नै चित्रकलाको सुरुवात भएको भन्छन झन अहिले प्रयास गर्दा नहुने के नै छ र ? मानुषी आत्माविश्वास देखाउदै भन्छिन अहिले त पाना, पिल्सिंग, इलेजर,स्टेशनरी चक्कु म संग बोल्छ झैँ लाग्छ ।

अहिले भने मानुषीले आफ्नो जिन्दगीको यात्राको सुन्दर स्केच पनि बनाएकी छिन् । परिवारको पनि साथ छ । अलमलमा अल्झिने उमेर स्केज बनाएर बिस्तारै पार गरिरहेकि छिन । मानुषी भन्छिन्, ‘अहिले जिन्दगीको आफ्नै योजना बनेको छ यसैलाई पेसा बनाउछु । आस्था कलेजबाट बिसिएस बर्षमा अध्ययान गरिरहेकी मानुषी मन परेको तस्बिर देखिन भने स्केज बनाई हाल्छिन ।

फुटबलको महाकुम्बको बेला उनलाई मनपर्ने खेलाडी नेमारको स्केज गरिन केहि दिन अगाडी नेपाली चलचित्र फूलबारीको पोस्टरको स्केज गरिन यी दुई स्केज नै आफनो काम प्रति गर्व गर्ने स्केज बनेको बताउछिन मानुषी ।

अध्ययान गर्न मन पराउने मानुषी फुर्सदमा तर अहिले फूलबारी चलचित्रको स्केज गरे पछी नायक दयाहांग राईले सामाजिक संजाल फेसबुकमा सेयर गर्नु भएछ उनि भन्छिन त्यस पछी धेरैले थाहा पाउनु भएछ धेरैनै काम आउछ फुर्सद नै निकालन गारो भएको छ ।

कला भन्ने विषय मानिसले जन्मदै लिएर आएको हुन्छ भन्ने कुरा मानुषीले पुष्टी गरेकी छिन । झापा जिल्लाको दमकमा मा बसोबास गर्दै आएकी मानुषी उनले भविष्यमा सबैको साथ पाएका स्केच कलालाई अझैं राम्रो गर्दै निरन्तरता दिने समेत बताउछिन् ।


Spread the love
Previous Post

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

Next Post

कमलनगर जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ फाल्गुन २३, मंगलवार १८:४७
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ फाल्गुन २३, मंगलवार १८:४७
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ फाल्गुन २३, मंगलवार १८:४७
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ फाल्गुन २३, मंगलवार १८:४७
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ फाल्गुन २३, मंगलवार १८:४७
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७९ फाल्गुन २३, मंगलवार १८:४७
Next Post
कमलनगर जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

कमलनगर जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!