मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

महेन्द्र रत्न मा.वि.मा अङ्ग्रेजी भाषामा निबन्ध लेखन तथा प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन २१, आईतवार २०:५४
in Banner News, कोशी प्रदेश, शिक्षा, समाचार
0
महेन्द्र रत्न मा.वि.मा अङ्ग्रेजी भाषामा निबन्ध लेखन तथा प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न
167
SHARES
523
VIEWS
Spread the love

कमल, २१, फागुन । झापाको कमल २, समयगढस्थित श्री महेन्द्र रत्न मा. वि. मा गठित महेन्द्र रत्न बालक्लबको आयोजना तथा साहित्य चौतारी बिर्तामोडको प्रायोजनमा आज फागुन २१ गते आइतबारका दिन विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा अङ्ग्रेजी भाषामा निबन्ध लेखन तथा प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न भएको छ ।

महेन्द्र रत्न बालक्लबका उपाध्यक्ष मानव सापकोटाको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाको प्रमुख आतिथ्य तथा सहायक प्रधानाध्यापक हिमालय कोइरालाको विशेष आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितात्मक कार्यक्रमको निर्णायक समितिमा विशेष अतिथि एवम् सहायक प्रधानाध्यापक हिमालय कोइराला तथा शिक्षक सुवास ढकाल रहनुभएको थियो ।

उक्त निबन्ध प्रतियोगितात्मक कार्यक्रमलाई सुरुदेखि अन्त्यसम्म नै अङ्ग्रेजी भाषामा सञ्चालन गरिएको थियो । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुने गरेको श्री महेन्द्र रत्न माध्यमिक विद्यालय समयगढ, कमलमा अङ्‌ग्रेजी भाषामा सञ्चालन गरिएको उक्त प्रतियोगितात्मक कार्यक्रममा स्वागत मन्तव्य बालक्लबकी सचिव सोनिया श्रेष्ठको रहेको थियो भने कार्यक्रमको सञ्चालन बालक्लबकी अध्यक्ष अतिक्षा मुखियाबाट भएको थियो ।

कक्षा ६ देखि १२ सम्मका सबै विद्यार्थीहरूलाई डिसिप्लिन शीर्षक दिई ५० मिनेटको समय दिएर आआफ्ना कक्षामा निबन्ध लेख्न लगाइएको थियो । विद्यार्थीहरूले कक्षामा लेखेका निबन्धहरूमध्ये उत्कृष्ट नौओटा निबन्ध छनोट गरी ती निबन्धको प्रस्तुति उक्त प्रतियोगितात्मक कार्यक्रममा गराइएको थियो ।

श्री महेन्द्र रत्न माध्यमिक विद्यालयको इतिहासमा पहिलो पटक अङ्‌ग्रेजी भाषामा सञ्चालन गरिएको उक्त निबन्ध लेखन प्रतियोगितामा स्वागत मन्तव्य, प्रमुख अतिथिको मन्तव्य, निर्णायक समितिको तर्फबाट गरिएको मूल्याङ्कनको घोषणा तथा सभाध्यक्षको मन्तव्य लगायत कार्यक्रमको समग्र स्वरूप अङ्ग्रजीमय हुनुका साथै कार्यक्रमको वातावरण अत्यन्त रोचक, आकर्षक एवम् प्रभावकारी रहेको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने प्रतियोगी छात्रछात्राहरू क्रमशः प्रतिमा थापा, गोमा श्रेष्ठ, दिलशा वि.क., नेन्सी श्रेष्ठलाई नगद पुरस्कार क्रमशः रु. ४००, रु. ३००, रु. २०० र रु. १०० प्रमुख अतिथि एवम् प्रधानाध्यापक बालकृष्ण संग्रौलाको हातबाट प्रदान गरिएको थियो भने निबन्ध प्रस्तुत गर्ने अन्य सबै प्रतियोगीहरूलाई सहभागिताको पुरस्कारस्वरूप कापीहरू वितरण गरिएको थियो ।


Spread the love
Previous Post

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

Next Post

आज पहाडी जिल्लामा होली विशेष रूपमा मनाइँदै

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०७९ फाल्गुन २१, आईतवार २०:५४
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०७९ फाल्गुन २१, आईतवार २०:५४
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०७९ फाल्गुन २१, आईतवार २०:५४
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०७९ फाल्गुन २१, आईतवार २०:५४
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०७९ फाल्गुन २१, आईतवार २०:५४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०७९ फाल्गुन २१, आईतवार २०:५४
Next Post
आज तराईमा होली मनाइँदै

आज पहाडी जिल्लामा होली विशेष रूपमा मनाइँदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!