मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

१३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २७, शुक्रबार २२:२२
in Banner News, कोशी प्रदेश, खेलकुद, समाचार
0
१३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह सम्पन्न
172
SHARES
537
VIEWS
Spread the love

 

कमल, २७ माघ । १३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय त्रिदिवसीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईकाे अध्यक्षता तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे प्रमुख आतिथ्यमा आज माघ २७ गते शुक्रबारका दिन कमल-५ स्थित आदिवासी रङ्‌गशालामा भव्य रूपमा सम्पन्न भएकाे छ ।

कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाकाे आयाेजनामा सञ्चालित उक्त कार्यक्रममा कमल गाउँपालिका शिक्षा प्रमुख अतिथिले झापा जिल्लाका भलिबल रेफरी राेशन दाहाललाई नयाँ भलिबल हस्तान्तरण गरी खेलकुद प्रतियाेगिताकाे उद्‌घाटन गर्नुभएकाे थियाे ।

उक्त समाराेहमा कमल-१ का वडाअध्यक्ष केदार कटुवाल, शहीद धर्मभक्त मा. वि. काे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडा लगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएकाे थियाे भने खेलकुद प्रतियाेगिताका सचिव एवम् मंगलमय मा. वि. का प्रधानाध्यापक माेहनकुमार बगालेले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

प्रमुख अतिथिकाे आसनबाट माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदबाट शारीरिक र मानसिक स्वास्थ मात्र मजबुत हुने नभई यसले व्यक्तिलाई कुलत र विकृतिबाट बचाई असल नागरिक बन्न सहायता पुर्‍याउने भएकाे हुँदा खेलकुद क्षेत्रकाे विकास अपरिहार्य हुने विचार व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन कमल गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखाका प्रा.स. रबिन गाैतमले गर्नुभएकाे थियाे ।

कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्याैपाने तिवारी, कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्याैपाने, कमल गाउँपालिकाअन्तर्गतका विभिन्न वडाका वडाअध्यक्षहरू, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्षहरू, प्रधानाध्यापकहरू तथा शिक्षकहरू, पत्रकारहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा मंगलमय मा. वि. काे नृत्य समूहले स्वागत नृत्य प्रस्तुत गरेकाे थियाे भने कमला मदनआश्रित स्मृति मा. वि. का एनसीसी क्याडेट्सले आकर्षक प्रदर्शनी गरेका थिए ।

खेलकुदकाे पहिलाे दिन आज छात्र र छात्रा दुवैतर्फका १०० मि, २०० मि., ४०० मि. ८०० मि. र १,५०० मि. दाैड, सटपुट, ज्याभलिन थ्राे, सटपुट, कबड्डी र भलिबल खेलहरू सञ्चालन भएका थिए । उक्त खेलकुद प्रतियाेगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।


Spread the love
Previous Post

सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

Next Post

ठाडो भाकामा ‘दरमखोला’

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ माघ २७, शुक्रबार २२:२२
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ माघ २७, शुक्रबार २२:२२
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ माघ २७, शुक्रबार २२:२२
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ माघ २७, शुक्रबार २२:२२
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ माघ २७, शुक्रबार २२:२२
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ माघ २७, शुक्रबार २२:२२
Next Post
ठाडो भाकामा ‘दरमखोला’

ठाडो भाकामा ‘दरमखोला’

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!