मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसिज वर्ष २०२२ का अध्यक्ष बस्नेत नेपाल जेसिज वर्ष २०२३ को ‘नेशनल मिडिया कमिटि’ सदस्य पदमा मनोनयन

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २६, बिहीबार १९:४९
in कोशी प्रदेश, समाचार
0
कमलनगर जेसिज वर्ष २०२२ का अध्यक्ष बस्नेत नेपाल जेसिज वर्ष २०२३ को ‘नेशनल मिडिया कमिटि’ सदस्य पदमा मनोनयन
186
SHARES
581
VIEWS
Spread the love

कमल । झापाको कमलमा रहेको कमलनगर जेसिजको वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेत नेपाल जेसिज वर्ष २०२३ को ‘नेशनल मिडिया कमिटि’ सदस्य पदमा मनोनयन भएका छन् ।

बस्नेतलाई जेसिआईको ध्येय र लक्ष्य प्राप्तिका लागि जेसिजको आधार स्तम्भ जेसिज आस्थालाई आफ्नो अनुशासन बनाई विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास सँगसँगै समाजमा सक्रिय नागरिकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्ने सक्रिय क्रियाशिलताको अपेक्षा सहित नेपाल जेसिजको बिधान परिच्छेद ८ को धारा ८.४ बमोजिम नेपाल जेसिज वर्ष २०२३ को नेशनल मिडिया कमिटि सदस्य पदमा मनोनयन गरिएको हो ।

उहाँ श्री ज्योति माध्यमिक विद्यालय, कमलमा सहायक प्रधानाध्यापक, एफएम प्लस गौरादका कार्यक्रम प्रस्तोता, श्री विद्योदय कलेज गौरादहका डाइरेक्टर लगायत अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत रहनु भएको छ ।

उहाँले नेपाल जेसीजको इतिहासमा पहिलो पटक नेपाल जेसीजका सस्थापक अध्यक्ष डा. भेख ब थापा, राष्ट्रिय अध्यक्ष लगायत शाखा अध्यक्षहरु गरी १८० जनाको अन्तर्वार्ता जेसीज यात्रा कार्यक्रम मार्फत गरिसक्नुभएको छ।

कमलनगर जेसिज वर्ष २०२२ अध्यक्ष बस्नेतको सञ्चार क्षेत्रमा हिमशिखर टेलिभिजन, डिउ टेलिभिजन, एफ एम प्लस ८९.१ मेघाहर्जमा डेढ दशक लामो कार्य र अनुभव समेत रहेको छ । बस्नेतले वर्ष २०२२ को अध्यक्ष कार्यकालमा एफएम प्लस ८९.१ मेगाहर्ज गौरादहबाट रेडियो कार्यक्रम जेसिज यात्रा सञ्चालन गर्नुभएको थियो ।


Spread the love
Previous Post

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

Next Post

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ माघ २६, बिहीबार १९:४९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ माघ २६, बिहीबार १९:४९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ माघ २६, बिहीबार १९:४९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ माघ २६, बिहीबार १९:४९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ माघ २६, बिहीबार १९:४९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ माघ २६, बिहीबार १९:४९
Next Post
मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!