मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पुष्पधिरेन्द्र स्मृति प्रतिष्ठान दमकको आयोजनामा रक्तदान तथा वृक्षरोपण कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ मंसिर २१, बुधबार १९:५८
in कोशी प्रदेश, समाचार, समाज
0
पुष्पधिरेन्द्र स्मृति प्रतिष्ठान दमकको आयोजनामा रक्तदान तथा वृक्षरोपण कार्यक्रम सम्पन्न
217
SHARES
679
VIEWS
Spread the love

दमक, २१ मङ्सिर – पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले आज बुधबार दमक–१ स्थित आफनो शिक्षालय परिषरमा रक्तदानसहित वृक्षरोपणको आयोजना गरेको छ ।

पुष्पराज बस्नेतको ४५औ जन्मजयन्तीका अवसर पारेर प्रतिष्ठानले विभिन्न जडिवुटीजन्य ३३ जातका विरुवाहरु रोपिएका छन् । त्यसैगरि, रक्तदानमा ३५ प्रिन्ट रगत संकलन गरिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए ।

रक्तदानमा प्रदेश सांसद होमबहादुर थापा, माओवादी केन्द्रका प्रदेश १ कोषाध्यक्ष गगन पुरी, प्रतिष्ठानका अध्यक्ष बस्नेतसहित सर्वसाधारण ३५ जनाले रगतदान गरेका थिए । रक्तदाता बस्नेतको रक्तदान यो १०२ औ पटक हो ।

प्रदेश १ सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी सन्देसको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेश सांसद होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राई, आम्दा अस्पतालका मेसु डा प्रकाश शर्मा, डा नवीन ढकाल, नेका नेता सुरेश सुब्बा, माओवादी, सन्तोष गौतम, भुमिका कोईराला, नेका नगर सभापति प्रकाश प्रसाईं, माओवादीका नेताहरु सिताराम अधिकारी बेदु गौतम, कृष्ण गोले संगिता सेरेङ, दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपल गुरागाई, दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्री, रक्तदाताहरु साथै शिक्षालय परिवार, स्थानीय अभिभावकहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

२०७५ सालमा स्थापना भएको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले सिटीभिटी अन्तर्गतका विभिन्न प्राविधिक विषयमा पठनपाठन सञ्चालन गरिआएको छ ।\May be an image of 4 people, people sitting and outdoors

May be an image of 4 people, people standing, people sitting and outdoors


Spread the love
Previous Post

पत्रकार उपचार कोषलाई विवाह वर्षगाँठमा भट्टराई दम्पत्तिको १ लाख १ हजार सहयोग

Next Post

उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छः राष्ट्रपति भण्डारी

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ मंसिर २१, बुधबार १९:५८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ मंसिर २१, बुधबार १९:५८
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ मंसिर २१, बुधबार १९:५८
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ मंसिर २१, बुधबार १९:५८
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ मंसिर २१, बुधबार १९:५८
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ मंसिर २१, बुधबार १९:५८
Next Post
शेर्पा समुदायको ग्याल्पो ल्होसार पर्वको राष्ट्रपतिद्वारा शुभकामना

उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छः राष्ट्रपति भण्डारी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!