मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अर्जुनधारामा सहयात्रा ग्रुपको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ मंसिर १८, आईतवार २०:३८
in Banner News, कोशी प्रदेश, समाचार, समाज
0
अर्जुनधारामा सहयात्रा ग्रुपको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
171
SHARES
534
VIEWS
Spread the love

झापा, १८ मङ्सिर – झापाको अर्जुनधारामा सामाजिक कार्यमा सक्रिय रहेको यूवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आज आईतबार आयोजना गरिएको कार्यक्रममा ३३ जना दाताहरुले रगत दान गरेको सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा सहयात्रा ग्रुपका सदस्यहरुसंगै, स्थानीय नागरिक, सुरक्षाकर्मी र संचारकर्मीहरुले समेत रक्तदान गर्नुभएको थियो ।

आजको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पूर्व जनप्रतिनिधि होम दुलालले २४औं पटक रक्तदान गरेको बताएका छन् । दाताहरु मध्येमा दुलाल हालसम्म सबैभन्दा धेरैपटक रक्तदाता थिए ।

सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गर्दै रक्तदान कार्यक्रमको थालनी भएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका जनप्रतिनिधिहरु चन्द्रा तामाङ, नारायण चापागाई, नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति भोला बराल, उपसभापति शान्तिराम घिमिरे, सचिव मुकुन्द भण्डारी, अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज सुरेश नेपाल, शसस्त्र प्रहरी बल वेश क्याम्प खुदुनाबारीका इन्चार्ज नारायण गौतम, युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

सामाजिक कार्यमा सक्रिय रहेको यूवाहरुको संस्था सहयात्रा ग्रुप २०७५ सालमा स्थापना भएको थियो । ग्रुपमा झापा र इलामका ३० जना भन्दा बढी सचेत युवाहरुको आबद्धता रहेको छ ।

२०७९ सालको तिहारमा ग्रुपले संचालन गरेको मौलिक देउशी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट खर्च हुने गरि पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गरिएको ग्रुपका सदस्य मदन भट्टराई (जितु)ले जानकारी दिनुभयो । ग्रुपले आगामी कार्यक्रमको रुपमा लागु औषध दुर्व्यसन बिरुद्ध सचेतना कार्यक्रम गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।


Spread the love
Previous Post

तेह्रथुमका आठ पत्रकार पुरस्कृत

Next Post

ई-लाइब्रेरी सञ्चालनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ मंसिर १८, आईतवार २०:३८
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ मंसिर १८, आईतवार २०:३८
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ मंसिर १८, आईतवार २०:३८
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ मंसिर १८, आईतवार २०:३८
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ मंसिर १८, आईतवार २०:३८
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ मंसिर १८, आईतवार २०:३८
Next Post
ई-लाइब्रेरी सञ्चालनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण

ई-लाइब्रेरी सञ्चालनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!