मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा रहेको भुटानकै झल्को दिने ड्रुक साङाक थार्पालिङ गुम्बा पुनर्निर्माणपछि उद्घाटन गरिँदै

दमक पोष्ट by दमक पोष्ट
२०७९ कार्तिक ८, मंगलवार ०८:४५
in कोशी प्रदेश, समाचार, समाज
0
दमकमा रहेको भुटानकै झल्को दिने ड्रुक साङाक थार्पालिङ गुम्बा पुनर्निर्माणपछि उद्घाटन गरिँदै
164
SHARES
513
VIEWS
Spread the love

दमक । दमक-३, बेलडाँगीस्थित ड्रुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बा पुनर्निर्माण भएसँगै विधिवत उद्घाटन हुने भएको छ ।

पुनर्वास रोजेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, न्युजील्याण्डलगायत विभिन्न मुलुकमा पुगेका भुटानी शरणार्थी समुदायको आर्थिक सहयोगबाट गुम्बा पुनर्निर्माणको काम सकिएको गुम्बाका अध्यक्ष एवम् आर्थिक समिति संयोजक राजमान गुरुङले जानकारी दिएका हुन् ।

यो ऐतिहासिक बौद्ध शक्तिपिठ गुम्बा करिव ४५ लाख रुपैयाँको लागतमा गुम्वाको निर्माण सम्पन्न भएको अध्यक्ष गुरुङले वताउनुभयो ।

आगामी नोभेम्बर १५ देखि १७ तारिक (कार्तिक २९ देखि मंसिर १ गते) सम्म विधिवत पूजा गरेर गुम्बाको उद्घाटन गरिने जानकारी दिँदै गुम्बा समितिले सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाट आयोजना गरेको थियो ।

यस गुम्बा भुटानी शरणार्थी समुदायले सन् १९९७ मा स्थापना गरेका हुन् । त्यो बेला बाँसको भाँटाले बारेर बनाइएको गुम्बा कालान्तरमा पुनर्वास कार्यक्रमसँगै मानिसहरुको चहलपहल कम भएर जिर्ण बन्दै गयो । त्यसैले यसको पुनर्निर्माण आवश्यक ठानेर हाल भुटानी कौशल प्रयोग गरेर बनाइएको छ ।

बौद्ध धर्मावलम्बी शरणार्थी समुदायका लागि यो गुम्बा पवित्र शक्तिपिठ हो । त्यसैले यसको विधिवत उद्घाटन पूजा ल्हाबाब दुछेन अर्थात बुद्धको अवतरण भएको दिनमै गरिने गुरुङको भनाइ छ ।

सिक्किमस्थित देउराली गुम्बाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनबाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने देवराली गुम्बा सिक्किमका छोगत्रुल कुन्जाङ तेनपाई ग्याल्त्सेन रिन्पोछेद्धारा वाङ अभिषेक ग्रहण गर्ने र पोखराका खेम्पो श्री लामा (थुप्तेन हिसे)बाट प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

ड्रुक साङाक थार्पालिङ सावैजनिक बौद्ध गुम्बा पुनर्निर्माण समिति, आमा समूह र लामा गुरूजनले तीन दिने कार्यक्रममा आम सहभागिताका लागि आह्वान समेत गरेका छन् ।


Spread the love
Previous Post

माङ्सेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ हुने

Next Post

यमपञ्चकको चौथो दिन आज गाईको पूजा

सम्बन्धित समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ कार्तिक ८, मंगलवार ०८:४५
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ कार्तिक ८, मंगलवार ०८:४५
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ कार्तिक ८, मंगलवार ०८:४५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ कार्तिक ८, मंगलवार ०८:४५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ कार्तिक ८, मंगलवार ०८:४५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ कार्तिक ८, मंगलवार ०८:४५
Next Post
यमपञ्चकको चौथो दिन आज गाईको पूजा

यमपञ्चकको चौथो दिन आज गाईको पूजा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!