दमक पोष्ट

दमक पोष्ट

जग्गाको कित्ताकाट खुल्यो

जग्गाको कित्ताकाट खुल्यो

डुम्रे, २२ पुस – तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।...

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

विराटनगर, २१ पुस – विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका...

अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौँ, २१ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको...

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २१ पुस – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौँ, २० पुस – कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल...

‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश

‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश...

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

चितवन, २० पुस - बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले...

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन

बेनी, २० पुस – म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर...

खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नै नसकेकी सपनालाई नगरपालिकाले सहयोग गर्ने

खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नै नसकेकी सपनालाई नगरपालिकाले सहयोग गर्ने

शिबसताक्षी, २० पुस–झापाको शिवसताक्षी–१० माइधारकी सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको...

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

मिक्लाजुङ, २० पुस – पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर...

Page 139 of 235 1 138 139 140 235
error: Content is protected !!