काठमाडौं । रेणु दाहाल नेकपा (माओवादी केन्द्र) चितवन जिल्लाको इन्चार्जमा चयन हुनु भएको छ । यसैगरि संयोजकमा आरसी अधिकारी चयन हुनु भएको छ।
माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ भने अधिकारी विद्यार्थी राजनीतिबाट आउनु भएको हो ।














Discussion about this post