मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कपाल नबढेर तनावमा हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो घरेलु उपाय

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष १६, शुक्रबार ०९:२३
in रोचक, स्वास्थ्य
0
कपाल नबढेर तनावमा हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो घरेलु उपाय
171
SHARES
533
VIEWS
Spread the love

हरेक महिलालाई कालो, लामो र स्वस्थ कपाल बनाउन रहर हुन्छ। तर विभिन्न कारणले कपाल लामो र कालो बनाउन सम्भव हुदैन। अहिलेको आधुनिक समयमा आधुनिक प्रविधिले कपाल लामो बनाउन सकिन्छ तर यो त्यति फलदायी हुदैन।

कपाल टुक्रिने, झर्ने, हाँगा पलाउने, कपाल लामो नहुने आदि समस्या हुनेगर्छ। यस्तै समस्याबाट महिला र पुरुष दुवै पिडित छन्। यदि तपाईहरु पनि आफ्नो कपाल कालो, लामो र स्वस्थ बनाउन चाहानुहुन्छ भने ती उपाय घरमै अपनाउन सकिन्छ ।

१. सुद्ध तोरीको तिल – घरमा भएको सुद्ध तोरीको तेल प्रयोग गर्दा कपाल लामो र कालो हुने गर्छ। हप्ताको २ चोटी कपाल नुहाउनु अगाडी तेलको प्रयोग गर्दा धेरै राम्रो हुन्छ।  यसले कपाल झर्नबाट र लामो कपाल बनाउनमा धेरै सहयोग गर्छ ।

२. पत्ता मेहेंदी – घरमै उपलब्ध हुने पत्ता मेहेंदीलाई मसिनो गरी पिसेर प्रयोग गर्दा कपाल मुलायम हुनुको साथै कपाल चम्किलो पनि हुन्छ। पत्ता मेहेंदी १५ १५ दिनमा प्रयोग गर्दा धेरै राम्रो हुन्छ ।

३. मेथी – मेथी हाम्रो घरमा सजिलै उपलब्ध हुने चीज हो। मेथीले कपाललाई स्वस्थ राख्न पनि सहयोग पुर्याउछ । मेथी प्रयोग गर्ने विधि अरु भन्दा बेग्लै हुने गर्दछ।  यसलाई सुरुमा २ रात देखि ३ रातसम्म पानिमा भिजाएर फुल्न दिनुपर्दछ। भिजेपछी मेथीलाई मसिनो परेर सेलौटामा पिसेर कपालको जरामा लगाउनु पर्दछ। कपाल  २ घन्टासम्म मेथीलाई सुक्न दिनुपर्दछ र सुकेपछि चिसो पानिले कपाललाई पखाल्नु पर्दछ।  यसो गर्दा कपाललाई भिटामिन सी साथै मुलायम बनाउन सहयोग पुग्छ ।

४. प्याजको रस – प्याजको रसले पनि हाम्रो कपाल बाक्लो बनाउनुको साथै मोटो पनि बनाउछ। प्याजलाई मसिनो गरी काटेर मिक्सचरमा पिस्ने र रस लगाउनु कपालमा लगाउनु पर्दछ। यसलाई १ महिनामा एकचोटी प्रयोग गर्दा राम्रो हुन्छ।

५. अदुवाको रस – अदुवाको रसले पनि प्याजको रसको जस्तै काम गर्छ । यसले कपाल मोटो बनाउनुको साथै कपालको वजन बढाउने गर्दछ। अदुवालाई मसिनो परेर मिकसरमा पिसेर,रस प्रयोग गर्नुपर्दछ। यो महिनामा १ चोटी प्रयोग गर्दा राम्रो हुन्छ ।

६. अन्डा – अन्डा कपालमा लगाउदा धेरै फाइदा गर्छ। कपालमा अन्डाको सेतो भाग लगाउनु पर्दछ। अन्डा कपालमा लगाएपछि सुक्नदिनु पर्दछ र पछि चिसो सफा पानिले पखाल्नुपर्दछ।


Spread the love
Previous Post

हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द

Next Post

हिमपातको सम्भावना

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ पुष १६, शुक्रबार ०९:२३
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ पुष १६, शुक्रबार ०९:२३
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ पुष १६, शुक्रबार ०९:२३
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ पुष १६, शुक्रबार ०९:२३
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७८ पुष १६, शुक्रबार ०९:२३
अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले  १९ निर्णयहरु सार्वजनिक गर्यो ।
पत्रपत्रिका

अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले १९ निर्णयहरु सार्वजनिक गर्यो ।

२०७८ पुष १६, शुक्रबार ०९:२३
Next Post
देशभर चिसो बढ्ने क्रम जारीः हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा हुस्सु

हिमपातको सम्भावना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!