मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

चुम्बन सुरु गर्नुका कारण

दमक पोष्ट by दमक पोष्ट
२०७८ मंसिर २८, मंगलवार १८:४१
in रोचक
0
चुम्बन सुरु गर्नुका कारण
162
SHARES
507
VIEWS
Spread the love

एजेन्सी–संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो । युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु जोडीले रोमान्टिक अवस्थामा चुम्बन गर्ने गरेको बताए । यसमा आमाबुवाले बच्चा गर्ने र अभिवादनका लागि गरिने चुम्बन समावेश गरिएको छैन ।

यहाँ यस्ता दुई सिद्धान्तबारे कुरा गरिएको छ जसमा मानिसहरुलाई चुम्बनको किन आवश्यकता पर्यो भन्ने बारे चर्चा गरिएको छ । एक बच्चाको रुपमा हामीलाई जन्मजात रुपमै ओठ छुन मनपर्छ । पहिलो सिद्धान्त यो हुनसक्छ कि हामीले ओठ छुने कुरालाई स्तनपानसँग जोडेर हेर्छौं । र यो गुण सबैमा जन्मजात नै हुन्छ ।

यस्तै, आमा र शिशुबीच हुने ‘प्रिमेस्टिकेसन फुड ट्रान्सफर’ का कारण पनि आमा र बच्चाबीच ओठमा चुम्बन गर्ने प्रचलन बढेको र एक किमिसमको गहिरो सम्बन्ध स्थापित भयो । पुरानो समयमा हाम्रा पूर्वज आमाहरुले हामी सानो छँदा खानेकुरा चपाएर सिधै हाम्रो मुखमा हालिदिएको हुनसक्छ । यही प्रक्रिया हाम्रो नजिकका पूर्वज चिम्पाञ्जीलगायत अन्य ठूला बाँदरमा पनि देखियो ।

बीबीसीले चुम्बनको सुरुवात बारे एउटा रिपोर्ट तयार पारेका छ जसमा चुम्बनका लागि कपडा एउटा महत्वपूर्ण कारक तत्व हुनसक्ने सुझाव दिइएको छ ।

‘तर मलाई के लाग्छ भने कति समुदायमा चुम्बनको संस्कृति हुनु वा नहुनुमा एउटा कुरा के छ भने मानिसको कामुकता चुम्बनबाहेक अन्य विभिन्न तरिकाबाट पनि प्राप्त गर्न सकिन्छ ।’

अधरमा चुम्बन नगर्ने समुदायले नजिक हुनका लागि अन्य तरिका अपनाउने गरेको लेखक सेरिल किर्सेनबाउम बताउँछन् ।

‘डार्विनले वर्णन गरेअनुसार मलय चुम्बन पनि छ जसमा महिलाहरु भुइँमा बस्छन् र पुरुषहरु उनीमाथि झुण्डिएको झैं गरेर एक अर्कालाई सुँघ्ने गर्छन् – पार्टनरको सुगन्धको आनन्द लिन्छन् ।’

‘यस्तै पपुआ न्यू गिनीको पूर्वी तटमा ट्रोबियान्ड टापुमा प्रेमीहरु आमनेसामने बसेर एक अर्काको परेलामा बिस्तारै दाँतले चलाउँछन्,’ अहिलेको जमाना हामीमध्ये धेरैलाई यो खासै रोमान्टिक नलाग्ला तर उनीहरुका लागि यसले काम गर्यो,’ किर्सेनबाउमले भने ।

यहाँ अधरमा चुम्बन वा अन्य प्रकारको चुम्बनमा के महत्वपूर्ण छ भने यतिबेला एक अर्काबीचको घनिष्ठता र अंतरंग जानकारी साझा हुनु हो ।

ओठलाई एकैपटक दबाएर चुम्बन गर्नु एउटा अद्वीतीय मानव व्यवहार हो । यदि चुम्बन एक विकासवादी उद्देश्य हो भने हामीले जनावरहरुले चुम्बन गरेको किन देख्दैनौं ?


Spread the love
Previous Post

बुटवल-पाल्पा सडक १५ दिन बन्द हुने

Next Post

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि

सम्बन्धित समाचार

Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ मंसिर २८, मंगलवार १८:४१
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ मंसिर २८, मंगलवार १८:४१
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७८ मंसिर २८, मंगलवार १८:४१
अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले  १९ निर्णयहरु सार्वजनिक गर्यो ।
पत्रपत्रिका

अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले १९ निर्णयहरु सार्वजनिक गर्यो ।

२०७८ मंसिर २८, मंगलवार १८:४१
शुशिला कार्किको अन्तरिम सरकारमा ४ मन्त्रीहरुले सपथ लिए ।
जीवनशैली

शुशिला कार्किको अन्तरिम सरकारमा ४ मन्त्रीहरुले सपथ लिए ।

२०७८ मंसिर २८, मंगलवार १८:४१
अझै १५ मन्त्रालय प्रधानमन्त्री शुशिला कार्कीको साथमा ।
जीवनशैली

अझै १५ मन्त्रालय प्रधानमन्त्री शुशिला कार्कीको साथमा ।

२०७८ मंसिर २८, मंगलवार १८:४१
Next Post
एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!