मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सिम्रिकले थप्यो ८ वटा गाडी, गाडी पुजासँगै सेवा सुभारम्भको घोषणा

Laxmi Nepal by Laxmi Nepal
२०८२ भाद्र १३, शुक्रबार १८:४६
in समाचार
0
सिम्रिकले थप्यो ८ वटा गाडी, गाडी पुजासँगै सेवा सुभारम्भको घोषणा
200
SHARES
626
VIEWS
Spread the love

झापा — सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्सले आज झापाको कनकाई नगरपालिका  स्थित भुरुङ्गामा एक विशेष समारोहका साथ आफ्नो सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ । यो अवसरमा कम्पनीको नव प्राप्त सवारी साधनहरूको विधिवत पूजाआजा गरी नियमित सेवा प्रारम्भ गरिएको हो । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र समयानुकूल बनाउन निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै, सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्सले पूर्वी नेपालमा स्तरीय यातायात सेवा दिन सक्ने विश्वास व्यक्त गर्नुभयोे । साथै, यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा समेत उहाले जोड दिनुभएको थियो । त्यस्तै उहाले ट्राफिक नियमको पालना गरे सडक दुर्घटना कम हुने भन्दै त्यसतर्फ सचेत रहनपनि आग्रह गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष रेबती प्रसाद पाण्डे (कुमार) ले गर्नुभएको थियो । उहाले कम्पनीको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै यात्रु सेवा, समयपालन र व्यवहारमैत्री सेवा प्रवाह गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाका अनुसार, सिम्रिक यातायातले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सेवा विस्तार गरेको जानकारी गराउनुभएको थियो । उहाले यात्रुहरुको सहजतानै आफुहरुको सफलता हुने उल्लेख गर्नुभयो । यस्तै, कम्पनीकी प्रबन्ध निर्देशक शर्मीला अधिकारीले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै कम्पनीप्रतिको विश्वास र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यो कम्पनीले यातायात सेवा क्षेत्रमा नयाँ दृष्टिकोणसहित कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा स्थानीयहरु, यातायात व्यवसायी, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्हरूको उपस्थिति रहेको थियो । गाडी पूजापछि सर्वसाधारणका लागि सेवा सञ्चालन गरिएको जानकारीपनि गराइएको थियो । साथै, यात्रुहरुलाई सहज, सुरक्षित र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले आधुनिक प्रविधिको समेत प्रयोग गर्ने जनाएको छ । सिम्रिकले झापाको काकडभिट्टा र गौरीगञ्ज त्यसैगरि मोरङको बिरोटनगर र सुनसरीको धरानबाट आफ्नो सेवा बिस्तार गरेको जनाईएको छ । सार्वजनिक यातायातको क्षेत्रमा यात्रुहरुलाई फरक स्वाद दिईने कम्पनीका प्रमुख कार्यकारी अधिकृत आयुस बोगटीले जानकारी दिनुभयो । सिम्रिक यातायात टुर्स एण्ड ट्राभल्सले यस सेवा शुभारम्भसँगै पूर्वी नेपालका यात्रुहरुका लागि विश्वासिलो, समयमै सेवा प्रदान गर्ने तथा यात्रामा सहजता ल्याउने कम्पनीका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको कम्पनीका ईन्चार्ज जिवन थापाले बताउनुभएको छ ।


Spread the love
Previous Post

हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।

Next Post

लिपुलेकलाई ब्यापारिक मार्ग बनाउने भारतसङ्ग चिनले गरेको सहमतिमा ओलिले सि सङ्ग आपत्ति रहेको जनाए ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८२ भाद्र १३, शुक्रबार १८:४६
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८२ भाद्र १३, शुक्रबार १८:४६
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ भाद्र १३, शुक्रबार १८:४६
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ भाद्र १३, शुक्रबार १८:४६
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ भाद्र १३, शुक्रबार १८:४६
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ भाद्र १३, शुक्रबार १८:४६
Next Post

लिपुलेकलाई ब्यापारिक मार्ग बनाउने भारतसङ्ग चिनले गरेको सहमतिमा ओलिले सि सङ्ग आपत्ति रहेको जनाए ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!