मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

फिनल्याण्डका राष्ट्रपतिद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि आह्वान

दमक पोष्ट by दमक पोष्ट
२०७९ कार्तिक २१, सोमबार २०:१७
in अन्तर्राष्ट्रिय, प्रवास
0
फिनल्याण्डका राष्ट्रपतिद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि आह्वान
164
SHARES
513
VIEWS
Spread the love

हेलसिंकी, २१ कात्तिक, (रासस-सिन्ह्वा) – फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले सोमबार युक्रेन द्वन्द्वमा शान्तिको सम्भावना ूसैन्य मोर्चामा भन्दा अन्यत्र पनि खोज्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ।

राजनीतिक, आर्थिक र निजामती सेवाका उच्च ओहोदाका लागि राष्ट्रिय रक्षा पाठ्यक्रमको औपचारिक उद्घाटनलाई सम्बोधन गर्दै, निनिस्टोले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले मस्कोसँग वार्ता कायम राख्नको लागि गरेको प्रयासलाई सकारात्मक रूपमा लिने बताउणु भएको छ।

शान्ति यस्तो महत्त्वपूर्ण लक्ष्य हो कि हामीले यसलाई प्राप्त गर्न कुनै पनि प्रयासलाई बाँकी राख्नु हुँदैन, उहाँले भन्नुभयो । निनिस्टोले आणविक हतियारको बारेमा चलिरहेको फिनिश छलफल बारे टिप्पणी गर्दै परमाणु हतियारको कुरा हालैका दिनहरूमा सामान्य भएको र म यसलाई खतरनाक विकास मान्छु। भन्नु भएको छ ।

उहाँले फिनल्याण्डले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा आफ्नो आगामी सदस्यतामा कुनै अग्रिम प्रतिबन्धहरू नतोक्ने धारणा राख्नु भएको छ।

सन् १९६१ देखि यस किसिमको पाठ्यक्रमले ५० जना राजनीतिज्ञहरू, निजामती कर्मचारीहरू, व्यापार र उद्योगका प्रतिनिधिहरूलाई तीन हप्ताको शिक्षण एवं समाजीकरणको कार्यक्रम मार्फत एकै ठाउँमा जम्मा पारेको छ जुन विचार आदानप्रदानका निम्ति फलदायी समेत भएको छ ।


Spread the love
Previous Post

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

Next Post

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय

लिपुलेकलाई ब्यापारिक मार्ग बनाउने भारतसङ्ग चिनले गरेको सहमतिमा ओलिले सि सङ्ग आपत्ति रहेको जनाए ।

२०७९ कार्तिक २१, सोमबार २०:१७
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०७९ कार्तिक २१, सोमबार २०:१७
जीवनशैली

प्रवासीजीवन´फिल्मको अमेरिकामा भब्य सफलता नेपाल र अन्यमुलुकमा प्रदर्शन हुने।

२०७९ कार्तिक २१, सोमबार २०:१७
नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल
अन्तर्राष्ट्रिय

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

२०७९ कार्तिक २१, सोमबार २०:१७
ईस्राएली आक्रमणको निशाना ईरानका शैन्य अखडा ।
Banner News

ईस्राएली आक्रमणको निशाना ईरानका शैन्य अखडा ।

२०७९ कार्तिक २१, सोमबार २०:१७
गएराती अमेरिकाले ईरानका तिनवटा आणविक केन्द्रमा हवाईहमला गर्यो ।
Banner News

गएराती अमेरिकाले ईरानका तिनवटा आणविक केन्द्रमा हवाईहमला गर्यो ।

२०७९ कार्तिक २१, सोमबार २०:१७
Next Post
सुनको मूल्य ५ सयले बढ्यो

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!