झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ५, बेलडागीरोड स्थित दीप ज्योति बचत तथा ऋण सहकारी संस्था लि.को लागि निम्न लिखित पदमा कर्मचारी आवश्यकता भएकोले मेहनती, ईमान्दार तथा काम गर्न इच्छुक भएका योग्यता पुगेका नेपाली नागरिकबाट हस्तलिखित निवेदन साथै हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यस संस्थाको कार्यालय दमक–५ बेलडागीरोडमा आएर दरखास्त दिन आह्वान गरिन्छ ।
पद–बजार प्रतिनिधि
आवश्यक पद संख्या–केही
तलब स्केलः संस्थाको नियम अनुसार
उमेर– दरखास्त दिने अन्तिम दिन सम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
नोटः अनुभवी तथा स्थानीयलाई प्राथमिकता दिइनेछ ।
थप जानकारीका लागि–पदपूर्ति समिति, दीप ज्योति बचत तथा ऋण सहकारी संस्था लि. दमक–५, बेलडागीरोड, झापा फोन नं. ०२३–५८१६११, ९८१४०९८१४०














Discussion about this post