मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सांसद महेन्द्रकुमारी लिम्बू कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष ६, मंगलवार १७:३३
in राजनीति
0
सांसद महेन्द्रकुमारी लिम्बू कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
169
SHARES
527
VIEWS
Spread the love

दमक – संघीय संसद सदस्य समेत रहेकी दमक निवासी नेतृ महेन्द्रकुमारी लिम्बु कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । कांग्रेसको १४ औं महाधिवेशनबाट लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

सोमबार राती सकिएको सो कोटा तर्फको मतगणनाको अन्तिम परिणाममा उनले आफना निकटतम प्रतिस्पर्धीसंग ५ सय भन्दा बढी मतान्तरले केन्द्रीय सदस्यमा निर्वाचित भईन् ।

लिम्बूले कूल २२७४ मत प्राप्त गरिन् भने उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम र झापाकै गोमा भट्टराई रहेकी थिइन् ।

दमकलाई कर्मथलो बनाएकी लिम्बु करिब अढाई दशक अघिदेखि निरन्तर राजनीतिक यात्रामा सक्रिय उनी प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राई र कृष्णकुमारीकी छोरी हुन ।

पार्टी संगै सामाजिक कार्यमा सक्रिय उनी पार्टीको महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत भएर दुई पटकसम्म समानुपातिक कोटाबाट संघीय संसद सदस्य भएर आफनो जिम्मेवारी सम्हालिआएकी छिन् ।


Spread the love
Previous Post

नेप्सेकोे ओरालो यात्रा कायमै

Next Post

झापाको दमकमा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

रास्ट्रीय स्वतन्त्र पार्टि केन्द्रिय -यापिड एक्सन टिमले सङ्कलन गरेको जनताको हस्ताक्षर मत केन्द्रीय कार्यलयमा बुझायो ।
पत्रपत्रिका

रास्ट्रीय स्वतन्त्र पार्टि केन्द्रिय -यापिड एक्सन टिमले सङ्कलन गरेको जनताको हस्ताक्षर मत केन्द्रीय कार्यलयमा बुझायो ।

२०७८ पुष ६, मंगलवार १७:३३
दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।
पत्रपत्रिका

दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।

२०७८ पुष ६, मंगलवार १७:३३
पत्रपत्रिका

५ वटा कम्युनिष्ट पार्टिहरुको भेला पेरिष डाँडामा।

२०७८ पुष ६, मंगलवार १७:३३
संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।
जीवनशैली

संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।

२०७८ पुष ६, मंगलवार १७:३३
सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।
पत्रपत्रिका

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।

२०७८ पुष ६, मंगलवार १७:३३
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०७८ पुष ६, मंगलवार १७:३३
Next Post
झापाको दमकमा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

झापाको दमकमा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!