मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स हुने

दमक पोष्ट by दमक पोष्ट
२०८० चैत्र २, शुक्रबार १७:०६
in अन्तर्राष्ट्रिय, पर्यटन
0
मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स हुने
173
SHARES
541
VIEWS
Spread the love

काठमाडौं ः मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्।
रेहान श्रेष्ठ भिजिट नेपाल २०-२० को एम्बेसडर थिए। पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्। डा. मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिजम प्रमोसनका लागि सहयोगी भूमिका निर्वाह गर्नमा बोहरा लाग्नेछिन्।
सबै मिलेर नै समावेश हुँदै कार्यक्रम सफल बनाउन लाग्नु पर्ने मार्टिनीकी कार्यकारी निर्देशक बोहराले बताइन।
पराक्रम राणा कन्टेन्ट क्रियटर एवं ब्लगर पनि हुन्। उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक फ्रेण्डली कन्ट्री बताए। ‘नेपाल सुरक्षित देश हो,’उनले भने,‘यहाँ (नेपाल) आउन आव्हान गर्छु।’
यसअघि इन्टरनेसनल कन्फ्रेन्सका लागि ब्लगर लेक्स लिम्बु पनि स्टार प्रमोटर घोषणा भैसकेका छन्।
अप्रिल २० र २१ तारिखमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनसँगै नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने मायाको पहिचान नेपालले विश्वास लिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।
पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पिंक टुरिजम प्रवर्द्धनका लागि पन्तलाई जनवरी २०२४ देखि कल्चरल एमिसारी (राजदूत) नियुक्त गरेको थियो। उनले पिंक टुरिजमको माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सके नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठुलो सहयोग पुग्ने बताए।
नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले युएनडिपीको आर्थिक सहयोगमा २४ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई ट्रेकिङ गाइडको तालिम दिएपछि ट्राभल कम्पनीहरूले पनि चासो दिएको सुनाए। तालिम लिएकाहरू कतै न कतै आबद्ध भैसकेका उनले जानकारी दिए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल दक्षिण एसियामै फ्रेन्डण्ली देश भनेर अन्तर्राष्ट्रिय स्तरमा पुगेको निर्देशक लामिछानेले बताए। नेपाल ‘डेस्टिनेसन फर अल’ भएको उनले बताए।
नेपालमा राइड सेयर सञ्चालन गरेको टुटलका व्यवस्थापन अधिकृत (एमडी) रुविक जोशीले पिंक टुरिजममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘पर्यटन प्रवर्द्धनमा अर्को फ्याक्टर भनेको ट्राभल पनि हो,’जोशीले भने,‘नेपाललाई ट्राभल गर्न सुरक्षित मानिन्छ। भाउतोल गर्न नपरोस्।’ उनले टुटलले सुरक्षित राइडिङ सेवा दिइरहेको बताए।
पिंक टिफानीकी सञ्चालिका सहारा खड्काले मायाको पहिचान नेपालले पहिलो पटक पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स आयोजना गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि राम्रो काम गरेको सुनाइन।
उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सञ्चालन गरेको होटेल नचल्ला भन्ने डर हटेको बताइन।
सम्मेलनमा सय वटा भन्दा बढी किताबका लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक, एजेन्ट अफ इस्कका संस्थापक पारोमिता बोहरा प्रमुख वक्ताको रूपमा रहनेछन्। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याएर पर्यटन उद्योगमार्फत देशभित्रका समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको पन्तले बताए।
सम्मेलनमा सहभागी हुनका लागि अनलाइन आवेदन खुल्ला भैसकेको छ। मायाको पहिचान नेपालका अनुसार संस्थाको वेबसाइट https://mayakopahichan.com/मा अनलाइन फारम भर्न सकिनेछ। सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायतसहित दक्षिण एसियाली देशहरूबाट आवेदन प्राप्त भएको मायाको पहिचान नेपालले जनाएको छ।
नेपाल दक्षिण एसियामै कानुनी रूपमा समलिङ्गी (इन्द्रेणी) विवाह दर्ता गर्ने पहिलो देश बनेको छ। नेपालको संविधानमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार लेखिएको छ। संविधानको धारा १२ मा लैङ्गिक पहिचान अनुसारको नागरिकता जारी गर्ने व्यवस्था छ भने धारा १८ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि विशेष कानुन बनाउने व्यवस्था छ।
संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको हक सुनिश्चित गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि सन् २००१ देखि संस्थागत अभियान सुरु गरेका पन्तकै नेतृत्वदायी भूमिकाका कारण संवैधानिक अधिकार सुनिश्चित भएको समुदायले बताउँदै आएका छन्।
संविधान जारी ८ वर्ष पूरा हुँदासम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि पन्तले नै स्थापना गरेका संस्थाको भूमिका निष्क्रिय भए पछि पन्त पुन सक्रिय भएर लागेका छन्।
पन्तकै पहलमा लमजुङको दोर्दी, बर्दियाको बढैयाताल, भलै सर्वोच्च अदालतको आदेश उल्लेख नगरी कैलालीको कैलारी गाउँपालिकाले समलिङ्गी, तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गरेर देशको नाम अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन सफल भएका छन्।

Spread the love
Previous Post

४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनायो

Next Post

माओवादी केन्द्र दमकको विभिन्न वडा सम्मेलन सम्पन्न

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय

लिपुलेकलाई ब्यापारिक मार्ग बनाउने भारतसङ्ग चिनले गरेको सहमतिमा ओलिले सि सङ्ग आपत्ति रहेको जनाए ।

२०८० चैत्र २, शुक्रबार १७:०६
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०८० चैत्र २, शुक्रबार १७:०६
छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।
कोशी प्रदेश

छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।

२०८० चैत्र २, शुक्रबार १७:०६
पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।
कोशी प्रदेश

पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

२०८० चैत्र २, शुक्रबार १७:०६
दमक भ्युटावरप्रकरण अख्तियारमा उजुरि
कोशी प्रदेश

दमक भ्युटावरप्रकरण अख्तियारमा उजुरि

२०८० चैत्र २, शुक्रबार १७:०६
संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।
जीवनशैली

संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।

२०८० चैत्र २, शुक्रबार १७:०६
Next Post

माओवादी केन्द्र दमकको विभिन्न वडा सम्मेलन सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!