मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

‘जारी’ले आक्रामक व्यापार गरेपछि मध्यपूर्व देशका वितरक उत्साहित

दमक पोष्ट by दमक पोष्ट
२०८० बैशाख ४, सोमबार १५:५५
in Banner News, मनोरन्जन
0
‘जारी’ले आक्रामक व्यापार गरेपछि मध्यपूर्व देशका वितरक उत्साहित
164
SHARES
512
VIEWS
Spread the love

नयाँ वर्षको वैशाख १ गते बाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरे संगै देश विदेशबाट चलचित्रको माघ बढेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएसँगै फिल्मलाई देशैभरका मल्टिप्लेक्सले हालसम्म उच्च शोज उपलब्ध गराएका छन ।

फिल्मले शुक्रवार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सीमा डेढ करोडको कारोबार गरेको छ । शनिवार पनि फिल्मले सबैजसो शोजमा आक्रामक व्यापार गरेको छ । जसका कारण, फिल्मले रिलिजको दोस्रो दिन तीन करोडको हाराहारीमा व्यापार पुर्‍याएको छ । यसरी दुई दिनको व्यापार हेर्दा फिल्म ‘जारी’ले साढे चार करोड रुपैयाँ कमाउन सफल भएको छ । फिल्म दृश्यभाषामा सशक्त भएको र बलियो स्टारकास्टका कारण नेपालमा मात्र होइन, विदेशमा समेत फिल्मको पखाई अधैर्य बनेको छ ।

यसबीच, नेपाली फिल्मले राम्रो पकड बनाएको मध्यपूर्वका देशमा पनि ‘जारी’ प्रदर्शन हुने निश्चित भएको छ । निप फिल्मका रमेश ढकालले पहिला जस्तै मध्यपूर्वका देश युएई कतार ओमान बराइन कुबेदमा फिल्मलाई प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएका हुन् । यही अप्रिल २७ तारिख देखि फिल्म प्रदर्शन हुने ढकालले जानकारी दिए ।

वितरक ढकालले मध्यपूर्वमा मंगोलियन समुदायको रोजगारीका लागी राम्रो उपस्तिथ भएकाले ‘जारी’लाई लिएर दर्शकमा निकै उत्सुकता रहेकाले राम्रो व्यापार हुने विश्वास व्यक्त गरे ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बु आदिको अभिनय छ । सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक उपेन्द्र सुब्बा स्वयंले लेखेका हुन् । जारी प्रथामाथि आधारित भएर फिल्म निर्माण भएको हो । ‘जारी’फिल्म मध्यपुर्बमा पाच दर्जन भन्दा धेरै पर्दामा प्रर्दशन हुने वितरकले बताए ।


Spread the love
Previous Post

गोरखा-जितगढी पदयात्रा तनहुँको केलादीघाटबाट पाल्पा प्रवेश

Next Post

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० बैशाख ४, सोमबार १५:५५
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८० बैशाख ४, सोमबार १५:५५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८० बैशाख ४, सोमबार १५:५५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० बैशाख ४, सोमबार १५:५५
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०८० बैशाख ४, सोमबार १५:५५
हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।
जीवनशैली

हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।

२०८० बैशाख ४, सोमबार १५:५५
Next Post
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!