मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

महेन्द्र रत्न मा. वि. परीक्षा केन्द्रमा एसईई परीक्षा अत्यन्त व्यवस्थित र मर्यादित रूपमा सञ्चालित

दमक पोष्ट by दमक पोष्ट
२०७९ चैत्र १७, शुक्रबार १८:१९
in Banner News, कोशी प्रदेश, प्रदेश समाचार, शिक्षा, समाचार
0
महेन्द्र रत्न मा. वि. परीक्षा केन्द्रमा एसईई परीक्षा अत्यन्त व्यवस्थित र मर्यादित रूपमा सञ्चालित
208
SHARES
651
VIEWS
Spread the love

कमल, १७ चैत । चैत १७ गते शुक्रबारदेखि देशभरि नै सञ्चालित एसईई परीक्षाअन्तर्गत आज परीक्षाकाे पहिलाे दिन परीक्षार्थीहरूले अङ्‌ग्रेजी विषयकाे परीक्षा दिएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाई झापाका सूचना अधिकारी भाेलानाथ दाहाल, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, कमल गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्याैपाने, प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, प्याब्सन झापाका अध्यक्ष गाैरीमान फागाे, कमल-२ का वडाअध्यक्ष अशाेक सुब्बा र कमल-२ का वडासदस्य भीमबहादुर कार्की लगायतकाे परीक्षा पर्यवेक्षण टाेलीले कमल-२ समयगढस्थित महेन्द्र रत्न मा. वि. एसईई परीक्षा केन्द्रमा सञ्चालित एसईई परीक्षाकाे अनुगमन गरेकाे छ ।

फर्निचर, विद्युत् र पङ्खाकाे राम्राे व्यवस्था रहेकाे नयाँ विद्यालय-भवनका आकर्षक कक्षा-काेठाहरूमा सञ्चालित उक्त परीक्षाकाे अनुगमन गर्दा आफूहरूले उक्त परीक्षा अत्यन्त मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भएकाे पाएकाे टाेलीमा संलग्न व्यक्तित्वहरूले बताउनुभयाे ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्राैला केन्द्राध्यक्ष रहनुभएकाे महेन्द्र रत्न मा. वि. एसईई परीक्षाकेन्द्रका सीसीटीभी क्यामरा जडित हरेक परीक्षा-कक्षमा परीक्षार्थीहरूकाे अवस्था र गतिविधि परीक्षा-निरीक्षकहरूकाे प्रत्यक्ष निरीक्षणकाे अतिरिक्त विद्यालयकाे कार्यालयबाट केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्षद्वारा स्क्रिनमा समेत हेरिने भएकाले सबै विषयका परीक्षाकाे वातावरण अत्यन्त मर्यादित हुने कुरामा सराेकारवाला बाैद्धिक व्यक्तित्वहरू, शिक्षाप्रेमी तथा समाजसेवीहरू, जनप्रतिनिधिहरू, विभिन्न सङ्‌घसंस्थाका प्रतिनिधिहरू लगायत सराेकारवालाहरूकाे विश्वास रहेकाे छ ।

उक्त कमल-२ स्थित महेन्द्र रत्न मा. वि. एसईई परीक्षा- केन्द्रमा नरेन्द्र जनता मा. वि. सरङपाडा, बाँसबारी मा. वि. बाँसबारी, ज्याेति मा. वि भुत्लुङ, सरस्वती मा. वि. मुजुरभिट्टा, नवाेदय माध्यमिक विद्यामन्दिर समयगढ र विद्यासदन अङ्‌ग्रेजी मा. वि. बाँसबारी गरी ६ ओटा विद्यालयका १४० जना परीक्षार्थीहरूले एसईई परीक्षा दिइरहेका छन् ।


Spread the love
Previous Post

आजबाट एसइई परिक्षा सुरु

Next Post

कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ चैत्र १७, शुक्रबार १८:१९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ चैत्र १७, शुक्रबार १८:१९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ चैत्र १७, शुक्रबार १८:१९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ चैत्र १७, शुक्रबार १८:१९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ चैत्र १७, शुक्रबार १८:१९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ चैत्र १७, शुक्रबार १८:१९
Next Post
आज पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा वर्षाको सम्भावना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!