मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा २७ जनाको उम्मेद्वारी

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २४, मंगलवार १९:१४
in कोशी प्रदेश, समाचार
0
दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा २७ जनाको उम्मेद्वारी
164
SHARES
512
VIEWS
Spread the love

दमक, २४ माघ – दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा दोव्वर आकांक्षी देखिएका छन् ।निर्वाचन समिति सदस्य उत्तम भट्टराईका अनुसार ११ जना सञ्चालक समिति सदस्य पदका लागी सोमबार २७ जनाको उम्मेद्वारी परेको छ । त्यसैगरी एक जना लेखा संयोजकका लागी दुई जनाको उम्मेद्वारी परेको छ भने चार जना लेखा सदस्यको लागी तिन जनाको मात्रै उम्मेद्वारी परेको जनाईएको छ ।

सञ्चालक समितिमा रोशन बिष्ट, बिक्रम अधिकारी, हरि नेपाल, बासुदेव भट्टराई, धिरेन सुब्बा लाओती, याम बहादुर लोरिङदेन, पर्शुराम सञ्जेल, नरहरी दाहाल, महेन्द्रा कुमारी लिम्बु, ढुण्डीराज भण्डारी, बेदनिधि गौतम, पदम जवेगु, गजेन्द्र निरौला, अम्बिका प्रसाद खनाल, बोधप्रसाद घिमिरे, देउकुमार नेम्बाङ, ईन्द्रमान चाम्लिङ्ग, रहेका छन् ।

त्यस्तै, सुरेश सुब्बा, शेरबहादुर भट्टराई, गेहनाथ पोखरेल, महेश घिमिरे, भिम प्रसाद पौडेल, मोहन धिमाल, हेमराज सुवेदी, रिता बस्नेत श्रेष्ठ, बिजय प्रसाद बराल र हरि प्रसाद जैसवालको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक राम गिरीले जानकारी दिए ।

लेखा समिति संयोजकमा ईशुराज दाहाल र कुलबहादुर बस्नेत साथै लेखा सदस्यमा ओममाया आङदेम्बे, हरिकुमार सुवेदी र डम्बर पुलामी मगरको उम्मेद्वारी परेको छ । यसरी उम्मेदवारी दिनेहरुमा अधिकांस स्थानीय नेताहरु रहेका छन् ।

निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहान १० बजे देखि माघ २५ गते अपरान्ह ४ बजे सम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । त्यसैगरी २६ गते बिहान १० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र फागुन १ गते मतदानको मिति तोकिएको निर्वाचन समिति संयोजक गिरीले जानकारी दिए । मतदानमा क्याम्पस सभाका २ सय १ जना सदस्य रहेका छन् ।


Spread the love
Previous Post

म्याग्दीमा एम्बुलेन्स अभाव

Next Post

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ माघ २४, मंगलवार १९:१४
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ माघ २४, मंगलवार १९:१४
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७९ माघ २४, मंगलवार १९:१४
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७९ माघ २४, मंगलवार १९:१४
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७९ माघ २४, मंगलवार १९:१४
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७९ माघ २४, मंगलवार १९:१४
Next Post
उच्च अङ्कले घट्यो नेप्से परिसूचक

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!