मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष ६, बुधबार २०:०६
in कोशी प्रदेश, धर्म संस्कृति, फोटो फिचर, समाज
0
येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम
200
SHARES
624
VIEWS
Spread the love

दमक, ६ पुस – झापाको दमकमा इसाई धर्मावलम्बीहरु येशु ख्रीष्टको शुभजन्मोत्सवको अवसरमा आज बुधबार बडादिन अर्थात ख्रीष्टमस डे मनाएका छन् । येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम अघि दमकमा वृहत शान्ति –याली निकालिएको थियो ।

शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख माननीय पशुराम खापुङले सवै जातजाती, धर्म र संस्कृतिको उचित संरक्षण, प्रवर्दन र विकासमा नेपाल सरकारले नीति, बजेट र कार्यक्रम बनाएको बताउनुभयो । खापुङले सवै जातजाती, धर्म, संस्कृतिको मूल्य–मान्यता र अस्तित्वलाई आत्मासाथ र अवलम्बन गरी आपसमा प्रेम, सदभाव र मान–सम्मानलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा ख्रीष्टमस डेको शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको थियो । कार्यक्रमका संयोजक समेत रहनुभएका दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा इसाई समाज प्रदेश १ का सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा ९१ बर्षिया बिष्णुमाया बस्नेत र ९३ बर्षिय प्रेम लामालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । इसाई समाजले बर्षेनी येशु ख्रीष्टमस डेको अवसर पारेर दमकका जेष्ठ नागरिकलाई सम्मान गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख बक्ताको रुपमा बोल्नुहुदै डाकटर शेमलाल हेमब्रोङले इसाई धर्मावलम्बीहरुले ख्रीष्टमस डे भब्य ढंङ्गमा एक महिनासम्म मनाउदै आइरहेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटनको अवसरमा रेभ एन.डी थुलुङ राईले प्रार्थना गर्नुभएको थियो । सार्थै, दमकका बिभिन्न मण्डली र चर्चका कलाकारहरुले मनोरञ्जनात्मक गीत र नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि, दमकको आकाशे पुलबाट सुरु भएको वृहत शान्ति –यालीे गणतन्त्र चौक–डाँफे–मुनालहुदै पूर्व पशुहाटबाट उत्तर फाल्गुनन्द चौकहुदै पश्चिम भानु चौकबाट लाईफ लाईन अस्पताल–बेलडाँगी रोड–गोर्खा डिपार्टमेन्टको खुल्ला प्राङ्गणमा आएर विर्सजन भएको थियो ।

र्यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दमक नगरपालिकाका वार्ड नं ७ का अध्यक्ष तथा दमक नगरका कार्यवहाक प्रमुख भीम बहादुर पौडेल, अन्तर धार्मीक महासञ्जालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, मोरङको जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन हेमब्रोङ, दमक रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा, जेष्ठ नागरिक प्रष्ठिानका अध्यक्ष सिताराम खतिवडा लगायतका अतिथिहरुको उपस्थिति थियो ।

May be an image of 11 people, people standing, outdoors and text that says '# DONG "शान्ति याली बडादिन खीष्टमस आउने लागेको नव वर्ष सन २०१३ को हार्दिक शुभकामना।'

No photo description available.

May be an image of 8 people, people standing and outdoors

May be an image of 11 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 9 people, people standing and outdoors

May be an image of 3 people


Spread the love
Previous Post

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ‘जय हुमागाई स्मृति गोल्डकप’ हुने

Next Post

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : अध्यक्ष दाहाल

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ पुष ६, बुधबार २०:०६
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ पुष ६, बुधबार २०:०६
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ पुष ६, बुधबार २०:०६
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ पुष ६, बुधबार २०:०६
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ पुष ६, बुधबार २०:०६
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ पुष ६, बुधबार २०:०६
Next Post
तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : अध्यक्ष दाहाल

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : अध्यक्ष दाहाल

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!