मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्लानेट मल्टिमिडियाले झापाको दमकमा रक निरन्तर नामक साङ्गितिक कार्यक्रम आयोजना गर्दै

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष ५, मंगलवार २०:१४
in Banner News, कोशी प्रदेश, मनोरन्जन
0
167
SHARES
521
VIEWS
Spread the love

दमक, ५ पुष । विगत १५ वर्ष भन्दा बढी मनोरञ्जन क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आईरहेको प्लानेट मल्टिमिडीया ईन्टरनेश्नल प्रा.लि. ले झापा दमकमा रक निरन्तर नामक साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

दिपक बज्रचार्य र उहाँको ११ जना ब्याण्ड सदस्य सहित दिपक बज्रचार्य प्रस्तुत हुन लागेका हुन् । दिपक बज्रचार्यद्वारा पूर्वमा यति बृहत साङ्गितिक प्रस्तुती दिन लागेको यो पहिलो पटक हो । यस अघि केही स्थानमा प्रस्तुती दिए पनि ११ जनाको समूह पहिलो पटक प्रस्तुत हुन लागेका हुन् जसमा १० जनाको नृत्य समूह पनि थपिनेछ । कार्यक्रममा एकै मञ्चमा २० भन्दा बढी कलाकार एकै चोटी प्रस्तुत हुनेछन् । रक निरन्तर कार्यक्रम साङ्गितिक उत्सवको रुपमा मनाउने तयारी आयोजकले गर्दैछ भने उक्त दिन दिपक बज्राचार्य र उहाँको ब्यान्ड समुह सङ्गै भाइबर साइमन, एन्पि रोलर्ज, सिद्धांत खड्का र ग्र्याभेटि ग्याङको समेत बृहत प्रस्तुति रहने छ ।

कोरोनाको महामारीका कारण सबै क्षेत्र ठप्प प्राय भएर हाल परिस्थिति सामान्य भए सँगै सबै क्षेत्र फेरी चलायमान भएका छन् । झापा दमक पनि निकै सम्भावना बोकेको र तिव्र विकासको गतिमा अघी बढिरहेको छ ।धेरै भन्दा धेरै पर्यटकिय तथा व्यसायिक सम्भावना बोकेको यस नगरपालिकामा यस्ता कार्यक्रम आयोजना हुनु वा गरिनु यस क्षेत्रका लागि र पर्यटकिय तथा व्यवसायिक कोणबाट निकै लाभदायक हुने आयोजकका विश्वास र कार्यक्रम आयोजना गर्नुको उद्धेश्य रहेको छ ।

कार्यक्रमको आयोजना यही पौष ९ गते पशुहाट चौरमा गरिने छ । कार्यक्रमको व्यापक प्रचार–प्रसार विभिन्न माध्यम जस्तै सामाजिक संजाल, फ्लेक्स ब्यानर, पत्रपत्रिका रेडियो, टि.भि., अनलाइन पत्रिका, मुख्य शहरका विभिन्न ठाउँहरुमा स्टल राखी गरिएको आयोजकले बताए ।

कार्यक्रमका अन्य गतिविधीहरुमा पूर्वाञ्चलका स्थानिय कलाकारहरुलाई पनि स्थान दिईने छ । कार्यक्रम ४० लाख हाराहारीको खर्चमा गर्न लागिएको हो भने प्रवेश टिकट दर विद्यार्थीको लागि सहुलियत दरको रू ३०० र अन्यको लागि रू ५०० र रु १००० राखिएको छ । साथै कार्यक्रमको खर्च व्यवस्थापनको लागि विभिन्न प्राईभेट कम्पनी, सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य भएको बताए ।

कार्यक्रममा अपेक्षित दर्शक संख्या ५००० भन्दा बढी रहेको छ । तृष्णा रेग्मी र शुलभ राज संचालक रहने उक्त कार्यक्रम च्यअप निरन्तर बृहत अनी भव्य रुपमा सम्पन्न गरिनेछ ।


Spread the love
Previous Post

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

Next Post

छथर गाउँपालिकाद्धारा नवजात शिशु स्वागत उपहार कार्यक्रम २०७९ सुरु

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ पुष ५, मंगलवार २०:१४
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ पुष ५, मंगलवार २०:१४
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ पुष ५, मंगलवार २०:१४
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ पुष ५, मंगलवार २०:१४
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ पुष ५, मंगलवार २०:१४
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७९ पुष ५, मंगलवार २०:१४
Next Post
छथर गाउँपालिकाद्धारा नवजात शिशु स्वागत उपहार कार्यक्रम २०७९ सुरु

छथर गाउँपालिकाद्धारा नवजात शिशु स्वागत उपहार कार्यक्रम २०७९ सुरु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!