Banner News

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १८ पुस – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार...

Read more

चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त

बेइजिङ, १६ पुस – चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त हुनुभएको छ । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई...

Read more

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ, १५ पुस – ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र...

Read more

बागमती प्रदेशसभाका सदस्यलाई शपथ

मकवानपुर, १४ पुस – बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको...

Read more

आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, १४ पुस – पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा...

Read more

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो

काठमाडौँ, १३ पुस – विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम...

Read more

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । काठमाडौँको खुमलटारस्थित दाहाल...

Read more

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौँ, ११ पुस - नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक...

Read more

अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, १० पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले...

Read more
Page 57 of 64 1 … 56 57 58 … 64
error: Content is protected !!