दमक पोष्ट

दमक पोष्ट

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

काठमाडौँ, १२ पुस – नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज...

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ सोमबार

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । काठमाडौँको खुमलटारस्थित दाहाल...

घट्दै अलैँचीको मूल्य

अलैँचीको रेसाबाट आम्दानी

ताप्लेजुङ, १२ पुस – पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे...

प्रधानमन्त्री दाहालद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री दाहालद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली

काठमाडौँ, ११ पुस - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण...

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौँ, ११ पुस - नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक...

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

काठमाडौँ, ११ पुस - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

काठमाडौँ, ११ पुस - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति...

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

काठमाडौँ, ११ पुस - नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर...

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

जनकपुरधाम, ११ पुस - मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको...

Page 142 of 235 1 141 142 143 235
error: Content is protected !!