मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात लगभग समान्य रहेको-संजिव कुमार साह

abinmenyangbo by abinmenyangbo
२०८१ असार २६, बुधबार ११:३३
in अन्तर्वार्ता
0
निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात लगभग समान्य रहेको-संजिव कुमार साह
169
SHARES
529
VIEWS
Spread the love

पुर्वाधार विकास कार्यालय गौरका प्रमुख संजिव कुमार साहसंग प्रेमचन्द्र झाले गरेको जिल्लाका विकास निर्माण सम्बन्धि अन्तरर्वाता प्रस्तुत छ ।

८ जिल्लामा सञ्चालित योजना कसरी आगाडी बढेका छन ?
– पुर्वाधार विकास कार्यालयबाट सञ्चालन हुने सम्पुर्ण आयोजनाहरु यस जिल्लामा अठारहवटा स्थानीय तहहरु रहेको छ । लगभग लगभग सम्पुर्ण स्थानीय तहमा सम्पूर्ण प्रदेश सभा निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात लगभग समान्य रहेको छ । आयोजना अनुगमन गर्दा मैले के पाए भने गुणस्तर र परिमाण सबै उपभोक्त समिति सबै सरोकारबाला , उपभोक्ता समिति र सबै स्थानीय तह सजग छन । क्वालिटी र क्वानटिटी मेनटेनस गर्नु भनि रहदा वहाहरु स्वयं सजग रहेको पाए ।योजना लक्षय अनुरुप बढेको पाए ।

८ जिल्लामा योजनाका काम कसरी आगाडी बढेको छ ?
– बहुवर्षिय योजना सालवसाली योजना अषाड भित्र सक्ने योजना बढि छन । भौतिक पुर्वाधार विकास मन्त्रालय बाट अख्तियारि प्राप्त हुन समय लागे पनि प्राप्त सबै योजनाका काम समयमा सम्पन्न गराउन यश कार्यालयका सबै साथिहरु दिन रात लागेर काम गरि रहेका छन । दिउँसो अफिस र फिल्ममा खटिने र राति आफनो कोठामा समेत काम गरेर रिपोर्ट बनाउनु हुन्छ । हामी समझौता गर्ने वेलामा नै टाईम सेडुल बनाएर दिएका हुन्छौ । त्यसकै आधारमा काम आगाडी बढेका छन ।प्लानिङ्ग वे मा योजनाका काम सिध्याउन लागि रहेका हुन्छौ ।

८ आयोजनाको गुणस्तरियता कायम गराउन के विधि प्रकृया अपनाउनु हुन्छ ?
– गुणस्तरीय बनाउनका लागि हामीले निर्माणका चरणमा लैव टेस्ट गर्दछौ । लैवटेस्टमा गुणस्तरीय नभएपछि आयोजनाको भुक्तानी तथा निर्माण लगायत सम्पूर्ण प्रकृया रोक्का राख्ने गर्दछौं । आयोजनाको गुणस्तरीयताको सुनिश्चितता गरिसके पछि भुक्तानिको प्रकृयामा जान्छ । लैवटेस्ट भई सकेको अवस्थामा पनि आफैले लैव टेस्टको उपकर आयोजना स्थलमा लगि परिक्षण गर्ने गरेको छु । बहु वर्षिय आयोजनाको हकमा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर गत एउटा आयोना वाहेक लगभग लगभग सबै सम्पन्न भई सकेका छन ।एउटा आयोजना विवादका कारण विलम्ब हुन गएका छन । त्यमा पनि पचासि प्रतिशत काम सम्पन्न भई सकेका छन ।

८ रौतहटको सडक संजालमा पुर्वाधार विकास कार्यालयबाट निर्माण भएका सडकहरुको कस्तो योगदान छ ?
– सबै स्थानीय तहहरुमा साईट हेर्नेजाने क्रममा पुर्वाधारहरुको उपलब्धता मैले राम्रो पाए । प्रदेश सरकारले गरेको आयोजनामा एक निर्वाचन क्षेत्र एक सडक लोकप्रिय कार्यक्रम रहेको छ । त्यस अन्तरगत रौतहटमा सडक बनी सकेका कारण अन्य जिल्लाका तुलनामा हामी आगाडी छौ ।त्यसको लागि म रौतहट जिल्लावासीलाई म धन्यवाद दिन चाहन्छु।
आर्थिक वर्ष २०८१÷०८२ देखि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम फेरी रहेका छन ।त्यस अन्तर गत मधेस प्रदेशमा तीन सय बीस किलोमिटर सडक निर्माण हुने छ । यश जिल्लामा प्रत्येक क्षेत्रमा पाच पाच किलो मिटर सडक स्वीकृत भएको छ । प्रत्येक आयोजनाको लागि प्रदेस सरकारले तीन तीन करोड रुपैयाँ बजेट विनियोजन गरि सकेको छ । त्यसको ठेक्का पट्टा भई निमार्ण कार्य आगाडी बढने छ । सडक पुर्वाधारको कुरा गर्दा सडक संजाल आर्थिक सामाजिक विकासको लाईफलाईन रहेको छ । सडकसंग आय आर्जन सामाजिक सम्बन्ध विकासका अरु सुचांकहरु भौतिक पुर्वाधार संग सम्बन्धित रहेकोले यसमा मधेस सरकारले बढि गम्भीर भई जोड दिएका छन ।एक निर्वाचन क्षेत्र एक सडक एक निर्वाचन क्षेत्र एक पुल कार्यक्रम ,प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम , मधेस सहिद लोकमार्ग, प्रदेस सहायक लोकमार्ग जस्ता नामले आयोजनाहरु आगामी आर्थिक वर्ष देखि सञ्चालनमा हुने छन । जस अन्तरगत स्तरीय सडक निर्माण भई जिल्लाका सडक संजालमा थप टेवा पुग्ने छन ।
८ जिल्लामा निर्माण भएको र भई रहेकि सडकको स्तरीयताको बारेमा के भन्नु हुन्छ ?
– नेपाल को सविधानले स्विकार गरेको तीन तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्वको सिधान्तमा चल्ने भनी परिकल्पना गरेको बुझिन्छ । जस अनुरुप चल्ने कुन काम कस्ले गर्ने कुन सडक कस्ले गर्ने आम जनमानसमा हुनु स्भाविक हो । यसमा मधेस प्रदेश सरकार सजग भएर भौतिक पुर्वाधार विकास मन्त्रालय जो सडकको विशेष जिम्मेवारी लिएका मन्त्रालय छन ।जसबाट प्रादेशिक सडक सुधार गुरुयोजना स्वीकृत भएको छ । यसलाई बैधता दिन भौतिक विकास मन्त्रालय लागेका छन ।जुन स्तर हुनु पर्ने हो त्यो यहाको सडकमा हेर्न पाईदैन ।हामी सरोकारवालाले स्तरीय सडकका लागि मन्त्रालयलाई पटक पटक पुर्वाधार कार्यालय रौतहटले पत्राचार गरेको छ । प्रदेस सरकारले गर्ने आयोजनाहरु प्रदेशले तोकेको मापदण्डअनुसार हुनु पर्दछ । यसमा प्रदेश सरकारले एउटा ऐन पनि बनाएको छ। प्रदेश सडक ऐन २०७६ । प्रादेशिक सडक कस्तो हुने । कुन सडकलाई प्रादेशिक सडक मान्ने । यी सकडका सबै क्राईटेरिया बनिसकेको छ ।यो क्राईटेरिया अनुसार नै प्रादेशिक सडक संजाल गुरुयोजना स्विकृत भएको छ । अब आउने बर्षहरुमा यहि क्राईटेरिया अनुसार सडक छनौट गरि प्रदेस सडक निर्माणमा लगि अझै व्यवस्थित सडक निर्माण हुनेछ भनी आश गरेको छु ।

८ जनता आवास तथा महेन्द्र नारायण निधि आवास आयोजना यश जिल्लामा कसरी आगाडी बढि रहेका छन ?
– विगतमा प्रदेस भवन तथा शहरी विकास कार्यालयले पुर्वाधार विकास अन्तरगत कै शहरी विकास तथा भवन कार्यालय बाट जनता आवास र महेन्द्र नारायण निधि आवास कार्यक्रमको नामले दलित गरिब जनजाति पिछडिएको समुदायहरुको लागि अवास निर्माण कार्यहरु भई रहेको थियो । यो आर्थिक वर्षमा मधेस प्रदेश सरकारको निर्णय अनुसार हाम्रो यसै कार्यालयमा त्यो कार्यालाय मर्ज भई सकेको हुदा यो कार्यालयले जनता आवास तथा महेन्द्र निधि आवासमा कार्य थालनि गरेको छ । हाल यो वर्ष जनता आवास कार्यक्रममा ५० लाख रुपैया मात्र विनियोजन भएकोले तीन करोड पचास लाख दायित्व सृजना गरि सकेको हुदा अहिले जनता आवासको निर्माण गरि सकेको आवासलाई भुक्तानी गर्न हामीलाई समस्या भएको हुदा पटक पटक हामीले मन्त्रालयलाई अनुरोध गरेका छौ कि तर संघिय ससर्त आयोजना भएकोले थप गर्न सकिएन । अब नया आर्थिकमा यसमा तीतीन करोड चालिस लाख रुपैयाँ थप आएको छ ।यसबाट समस्या सामाधान हुने छ । महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर गत पनि यो जिल्लाका लागि एक करोड रुपैयाँ आएको छ । आउने आर्थिक वर्षमा समस्यामा रहेका दलित जनजातिहरुका लागि सम्बोधन हुनेछैन । मधेस सरकारले दलित जनजातिका लागि एउटा थप नयाँ कार्यक्रम ल्याएकोमा धन्यवाद दिनु पर्दछ । मदन भण्डारी आवास कार्यक्रम त्यस अन्तरगत पनि एक करोड बजेट विनियोजन भएको देखिन्छ । र यश अन्तर गत पनि आवास नभएको परिवारको आवास निर्माण गर्ने लक्ष्य लिएका छौ ।

८ काम भई रहेका आयोजनाको स्तरीयताको सम्बन्धमा केही भन्नु छ ?
–पुर्वाधार विकास कार्यालयबाट दुईबटा उदेश्य राखेर काम भई रहेका छन ।त्यो उदेश्य मधेस प्रदेस सरकारका भौतिक पुर्वाधार मन्त्रालयले राखेका उदेश्य नै हो । उदेश्य के हो भने स्थानिय तहबाट हुन नसकेका आयोजनाहरु सम्पन्न गरि दिने र अर्काे प्रदेश स्तरीय आयोजनाहरु दुई पालिकाको बिचमा पर्ने वा जोडने आयोजनहरु , ठुल्ला ठुल्ला आयोजनाहरु दुई वा दुई भन्दा बढि स्थानीय तहलाई जोडने सडक , जिल्ला सदर मुकाम जोडने सडकहरू , यस्ता आयोजनाहरु प्रदेस सरकारबाट सञ्चालन हुँदै आएको छ । गाउँ पालिका नगर पालिकाले गरि रहेको विकास काममा थप टेवा पुग्ने , गरि रहेको काममा स्थानीय मापदण्ड अनुसार काम गरि रहेका छौ । त्यस बाहेक प्रादेशिक रुपमा काम गरिरहेका सडकहरू तथा भवन सम्बन्धि कामहरू हामीले प्रदेशको सडकको मापदण्ड तथा अन्य माप दन्डहरु प्रदेशका सर्कुलरबाट आएका मापदण्डलाई अवलम्बन गर्दै काम गरि रहेको छु । मधेस प्रदेश सरकारले पुर्वाधार विकास निर्देशनालय स्थापना गरेको छ निर्देशनालयले सबैको मापदण्ड बनाउने चरणमा छ ।माप दन्ड यसका क्राईटेरिया निर्धारण भई सके पछि पुर्वाधार विकास कार्यालय बाट त्यो स्तरीयता पकै मेन्टेन हुनेछ ।

८ यहाँ दरबन्दी अनुसारको कर्मचारी छन ?

– राम्रो प्रश्न गर्नु भएको छ । यहाँ दरबन्दी अनुसारको कर्मचारी छैन ।तर हामीले सम्पादन गर्नु पर्ने काम पुग्ने जति कर्मचारी पर्याप्त छन ।टुक्रे आयोजना कम भई दिएको भए झन सहज हुने थियो । दक्ष प्राविधिक बढि प्रयोग गर्न पाउद थियोै। योजना बढि भएपछि उपभोक्ता समिति मार्फत काम हुने भएपछि विवाद हुने सम्भावना बढेर जान्छन । विवाद सामाधान गर्ने तर्फ पनि बढि समय खर्च गर्नु पर्ने हुन्छ । दक्ष प्राविधिकलाई यसरी समयको अभाव हुन जान छन । अर्काे आर्थिक वर्षको अन्त तिर काम गर्ने परिपाटीको कारणले पनि एकै पटक सबै योजना सम्पन्न गर्ने कार्य बोझ आएको हुनाले पनि वर्क लोड बढेर जान्छ । आर्थिक वर्षको सुरुआत देखि नै कार्यको तयारी खरिद योजनाहरुको स्वीकृति ,समयमा निर्माणकार्य लाई समझौता गर्ने वा ठेक्कामा लगाउने काम गर्ने हो भने हामी संग प्रयाप्त जन शकति कार्यालयमा रहेको जस्तो लाग्दछ ।

८ रौतहटको जनप्रतिनिधिको विकास प्रति चाहना कस्तो छ ?

– रौतहट जिल्लामा आएको एक महिना जति भयो म आएको त्यस बेला विकास निर्माणका काम आगाडी बढि सकेको थियो । विकास निर्माणकार्य प्रति सबैको चाहना भएपछी विवाद स्भाविक नै थियो ।रौतहट जिल्लाका राम्रो पक्ष मैले के पाए भने यहाका सबै जसो जन प्रतिनिधिहरु विकास गर्न लालायित छन ।कति छिटो आफनो ठाउलाई राम्रो बनाई दिउ स्तर उन्नति गरौ । आम जनताको आय आर्जन वृद्वि गरौ पुर्वाधारहरुको गुणस्तरीय निर्माण गरि दिउ भनि चाहना मैले पाए । त्यसपछि सुरक्षा संयत्रहरु प्रमुख जिल्ला अधिकारी ज्यु वहाँलाई मैले जनता अवासको तालाबन्दी भएको बेलामा एक पटक मात्र फोन गर्दा खेरी वहाले मलाई पटक पटक फोन गरि समस्या सामाधान गर्न लागातार तीन दिन समय दिनु भयो । समस्या सामाधान भई ताल्चा खुल्यो । सुरक्षा सबै सरहरु सिरियस हुनु हुन्छ । सबै जनाले मलाई सहयोग गर्नु भएको छ । कुनै विवाद भएको बेलामा यहाका स्थानिय व्यक्तिले मलाई सहयोग गर्नु भएको छ । समस्या समाधान भइ विकास होस । विकासमा कोही राजनिति नगरुन चाहना जनप्रतिनिधि भएको हुदां असल हुन भने मैले पाए ।

८ जिल्लामा सञ्चालनमा रहेका योजना बारे के भन्न चाहनु हुन्छ ?

– हामीले गर्ने विकासका काम सडक र भवनसंग सम्बन्धित छ ।हामीले हाम्रो मन्त्रालयको उदेश्य प्रदेश सरकारको नीति अनुसार जिल्ला गत रुपमा काम गर्ने हुन्छ । हामीले प्रदेश सरकारको उदेश्य अनुरुप नै सवै आयोजनाहरु विपद जोखिम न्युनिकरण वातावरण मैत्री , लैंगिक मैत्री, सस्टनेवल डवलपमेनट गोलमा टेवा पुग्ने , सामाजिक आर्थिक विकासमा पुर्वाधार बनाउने दलित पिछडिएका जनताहरुको आवास बनाउने मठ मन्दिर लगायतका भवनहरु बनाउने । यस्ता सामाजिक र आर्थिक विकासको पुर्वाधार बनाउने कार्यमा हामी लागेका हौ ।हाम्रो मधेस प्रदेसको लागि जुन कम विकसित ठाउं छन । यसको लागि यो पुर्वाधार का कामहरु पक्कै नै ठुलो महत्त्वपूर्ण हुने महसुस गरेको छु ।यहाँ काम गरदै जादा मैले व्यक्तिगत रुपमा के महसुस गरेको छु । यहाँका सबै जनाले मलाई सहयोग गर्नु भएको छ । एक महिनामा यति सहयोग हुन्छ भने मैले अपेक्षा पए गरेको थिएन ।यसमा सबै कर्मचारी साथीहरूले सहयोग गर्नु भएको छ । सबैकाम समयमा सम्पन्न गर्नु भएको छ। सेवाग्राही तथा विकास कार्यसंग सम्बन्धित उपभोक्ता तथा जनप्रतिनिधिहरु सबैलाई सन्तुष्टि हुने गरि यहाँ काम भई रहेको छ। यश कार्यालयबाट प्लानिङग वे– मा काम अगाडि वढाउने विश्वास दिलाउन चाहन्छु । समस्या सामाधान हुने खालका सकारात्मक दिशामा काम रिजल्ट दिने तरिकाले सञ्चालन , भरहेका पुर्वाधारलाई मर्मत गरि सञ्चालनमा ल्याई लाभ हुने वातावरण बनाउने प्रतिवद्वता व्यक्त गर्न चाहन्छु ।

८ अन्तमा के सन्देश दिन चाहनु हुन्छ ?

–– यहांको मिडियाको मार्फत मलाई सुन दिने सबैलाई विकासको काममा हामी सकारात्मक भएर लाग्नु पर्छ। आजको विकास भोलीको उत्पादन दिने अथवा आउने सन्ततिका लागि प्रयोग हुने खालका विकास हामीले गर्नु पर्दछ । आज हुने मिहिनेत जिल्लाको लागि मधेश प्रदेशका लागि यो राष्ट्रका लागि फलदायी होस भने चाहनाले हामी काम आगाडी बढाउनु पर्छ र रौतहट जिल्ला लाई अन्य जिल्लाका तुलनामा हामी सबै मिलेर बढि काम गरौ । बढि विकास होस ।समय मै स्तरीय र गुणस्तरीय निर्माणकार्य सम्पन्न होस यसकालागि सबैको सहयोग आवश्यक हुन्छ ।सबैले सहयोग गर्ने छ भने यहाँको मार्फत सबैमा अनुरोध गर्दछु ।


Spread the love
Previous Post

अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न ६ जना ब्यक्तिहरु पक्राउ ।

Next Post

प्रचन्डको पक्षमा बिस्वासको मत दिन माओवादीको ह्वीप, अरु दल सङ्ग पनि छलफल गर्ने ।

सम्बन्धित समाचार

अन्तर्वार्ता

विप्लव´र नेकपा माओबादिका नेता सुदन किराँती बिच भेटवार्ता ।

२०८१ असार २६, बुधबार ११:३३
युद्धविराम सहमतिपछि इजरायल र हमासले के- के भने ?
Banner News

युद्धविराम सहमतिपछि इजरायल र हमासले के- के भने ?

२०८१ असार २६, बुधबार ११:३३
महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकको लागि केहि गर्नुपर्छ – कृषा पोखरेल
अन्तर्वार्ता

महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकको लागि केहि गर्नुपर्छ – कृषा पोखरेल

२०८१ असार २६, बुधबार ११:३३
Next Post
प्रचन्डको पक्षमा बिस्वासको  मत दिन माओवादीको ह्वीप, अरु दल सङ्ग पनि छलफल गर्ने  ।

प्रचन्डको पक्षमा बिस्वासको मत दिन माओवादीको ह्वीप, अरु दल सङ्ग पनि छलफल गर्ने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!