मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एक्लो अभिभावकको कथा ‘महापुरुष’

दमक पोष्ट by दमक पोष्ट
२०७९ कार्तिक १३, आईतवार १८:१२
in मनोरन्जन
0
एक्लो अभिभावकको कथा ‘महापुरुष’
162
SHARES
506
VIEWS
Spread the love

काठमाण्डौँ – फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ।

एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितसकेका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेक छन्।

सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वल्र्ड प्रिमियर र उपत्यकाबाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ।

फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ। जहाँ देखिँदा सबै आदर्शवादी छन्। अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन्। फिल्ममा बालकृष्ण केसी (हरिवंश)ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन्।उनको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन्।

जेठो छोरा विदुर केसी (रवीन्द्र) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्छन्। कान्छो छोरा विज्ञान (अरुण) भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहेका छन्। आदर्शनगरमा केही वृद्धहरू पनि छन्। यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन्। आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन्। फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ। उनलाई समाजले ‘महापुरुष’ भन्छन्। विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा (अन्जना)सँग डिपेन्डेन्टमा जान तयार छन्।

यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा छिन्। उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ। प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुन। सम्धी एक्लै र आदर्शनगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिए।

तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो छन् बालकृष्ण। घरमा कुरा गर्नेसमेत कोही नभएपछि उनले सुगासँग आफ्नो मनको कुरा गर्ने गर्छन्। श्रीमती छैनन्। एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जाने भएपछि झनै एक्लो महसुस गर्छन्। यही कारण उनी बिरामी पर्छन्। डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम (राजाराम)सँग छोराहरूले नाटक हेर्न पठाउँछन्। त्यहाँ हरिवंशको भेट फुलमाया (गौरी)सँग हुन्छ। विस्तारै उनीहरू नजिकिन्छन्। बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्छन्।

त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायाले घरमै ल्याउँछन्। त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ। बालकृष्ण र फुलमायको विवाह होला त? आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला? विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला? यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ। “हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ। यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भने। अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिए।

“फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन। हामीले विश्वास बढाउने काम गरेका छौँ। दर्शकले मनोरँजनसँगै हाम्रो समाजको छुट्टै रुप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भने। षट्कोण आर्टस प्रालिको ब्यानारमा फिल्मलाई दीपेश खत्रीले निर्माण गर्नुभएको हो । रासस


Spread the love
Previous Post

नेपालगञ्जस्थित चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

Next Post

नेपाल पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते हुने

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ कार्तिक १३, आईतवार १८:१२
हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।
जीवनशैली

हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।

२०७९ कार्तिक १३, आईतवार १८:१२
जीवनशैली

प्रवासीजीवन´फिल्मको अमेरिकामा भब्य सफलता नेपाल र अन्यमुलुकमा प्रदर्शन हुने।

२०७९ कार्तिक १३, आईतवार १८:१२
नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल
अन्तर्राष्ट्रिय

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

२०७९ कार्तिक १३, आईतवार १८:१२
५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।
पत्रपत्रिका

५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।

२०७९ कार्तिक १३, आईतवार १८:१२
सरस्वती आधारभूत  बिधालयले ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस  बिशेष  कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ ।
Banner News

सरस्वती आधारभूत बिधालयले ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिशेष कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ ।

२०७९ कार्तिक १३, आईतवार १८:१२
Next Post
नेपाल पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते हुने

नेपाल पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते हुने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!